सोग्न्स्भानमा आठौं जेएसएस कप भलिवल टुर्नामेण्ट भव्यतापूर्वक सम्पन्न
काठमाडाैं । ओस्लोको सोग्न्स्भानमा आठौं जेएसएस कप भलिवल टुर्नामेण्ट भव्यतापूर्वक सु-सम्पन्न भएको छ। कार्यक्रम संयोजक पारस मणि मिश्रका अनुशार खेलकुदको माध्यमद्वारा नर्वेका विभिन्न स्थानमा शिक्षा, रोजगारी एबं अन्य ब्यवसाय गरी…









