चिनियाँ नागरिकको गोदाममा भेटियो सुन गाल्ने मेसिन
काठमाडाैं । सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिङको काठमाडौंको बालुवाटारस्थित उनको गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागले उनको गोदामबाट सुन गाल्ने मेसिन बरामद गरेको…








