माओवादीका महरा बाउछोरा जोगाउने गृहमन्त्री श्रेष्ठको राजीनामा माग सान्दर्भिक
काठमाडौं । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकण र ललिता निवास जग्गा प्रकरणको फाइल खोलेर प्रशंसा बटुलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठको वास्तविक मुखुण्डो भने विस्तारै उत्रिँदै गएको छ। माओवादीको क्यान्टोनमेन्ट घोटाला…









