Month: June 2023

चिनियाँ ह्याकिङ समूहद्वारा अमेरिकी महत्वपूर्ण पूर्वाधार क्षेत्रहरुमा जासुसी

एजेन्सी । चीनद्वारा प्रायोजित चिनियाँ ह्याकिङ समूहले अमेरिकी महत्वपूर्ण पूर्वाधार क्षेत्रहरुमा दूरसञ्चारदेखि यातायात जासुसी गरिरहेको पश्चिमी गुप्तचर एजेन्सीहरू र माइक्रोसफ्टले दाबी गरेको छ। ह्याकिङले गुआमको अमेरिकी टापु क्षेत्र, रणनीतिक रूपमा…

जापानमा ४३ अर्ब बढी मूल्यको लागू पदार्थ तस्करीमा चार चिनियाँ नागरिक पक्राउ

जापान । जापान प्रहरीले ७०० किलोग्राम अवैध उत्तेजक पदार्थ लागू पदार्थ तस्करी गरेको आरोपमा ४ जना चिनियाँलाई पक्राउ गरेको छ । संयुक्त अरब इमिरेट्सबाट तस्करी गरेको बताइएको उत्तेजक पदार्थको अबैध…

जमुने- पोखरा सडक निर्माणमा चिनियाँ कम्पनीको कछुवा गति, सम्झौता रद्द गर्ने चेतावनी

काठमाडौं । चिनियाँ कम्पनीलाई ठेक्कामा दिइएको जमुने-पोखरा सडकमा कछुवा गतिमा काम भइरहेको छ। सडक खण्ड निर्माणका लागि तोकिएको समयको आधाभन्दा बढी समय घर्किसक्दा पनि काम भने निकै सुस्त भइरहेको छ।…

म्याच फिक्सिङ्ग गरेको आरोपमा दुई चिनियाँ खेलाडीमाथि आजीवन प्रतिबन्ध

एजेन्सी । म्याच फिक्सिङ्ग गरेको आरोपमा दुई चिनियाँ खेलाडीमाथि आजीवन प्रतिबन्ध लगाइएकाे छ । अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार चिनियाँ खेलाडी लियाङ्ग वेन्बो र ली ह्याङ्गलाई खेलबाट आजीवन प्रतिबन्ध लगाएको छ। विश्व…

चीनमा मस्जिद भत्काइएपछि प्रहरी र अन्दाेलनकारीबीच झडप (भिडियाेसहित)

एजेन्सी । चीनले धर्मनिरपेक्षताको आडमा मुस्लिम विरोधी गतिविधि गरिरहेकाे छ । दक्षिणपश्चिम चीनमा १४ औं शताब्दीको मस्जिदको भाग भत्काइएपछि अहिले चीनमा व्यपाक रूपमा विराेध भइरहेकाे छ । मुस्लिम समुदायले त्यसकाे…

कोरोनाभाइरस प्रयोगशालाबाट फैलिएको सम्भावना किन नकार्न सकिन्न ?

एजेन्सी । एउटा प्रयोगशालाबाट कोरोनाभाइरस बाहिर फैलिएको सम्भावनालाई अस्वीकार गर्न नसकिने चीनका एक भूतपूर्व उच्चपदस्थ सरकारी वैज्ञानिकले बीबीसी न्यूजलाई बताएका छन्। चीनको सेन्टर फर डिजीज कन्ट्रोल (सीडीसी) का पूर्वप्रमुख प्राध्यापक…

यसरी फैलाउँदै छ चीनले नेपालमा ‘सौम्य शक्ति’

निष्णु थिङ चीनसँग नेपालको सम्बन्ध प्राचीन कालदेखिकै हो। पछिल्लो समय भने यो सम्बन्धमा खासगरी चिनियाँ सौम्य शक्तिको नीति हावी भएको देखिन्छ। सन् २०१५ को भूकम्प र संविधान जारी भएपछिको अवस्थामा…

अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती

एजेन्सी । अमेरिकाले चिनियाँ सामानको आयात ह्वात्तै घटाएको छ । पश्चिमा कम्पनीले आफ्नो आपूर्ति शृङ्खलालाई चीन बाहिर पुर्‍याएसँगै अमेरिकाले पनि चिनियाँ सामग्रीको आयात कटौती गरेको हो । हालै सार्वजनिक भएको…

कल बाइपास गरेको आरोपमा एक चिनियासहित २ जना पक्राउ

काठमाडौं ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कल बाइपास गरेको आरोपमा एक जना चिनियासहित दुई जनालाई पक्राउ गरेको छ । सीआईबीले कल बाइपास गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो…

चिनियाँ जनमुक्ति सेनाले ताइवान वरिपरि तयारी गस्ती सञ्चालन गर्ने रणनीतिमा

ताइपेई । चिनियाँ जनमुक्ति सेना (पीएलए) ले ताइवान स्ट्रेट चीनको क्षेत्रीय पानीको हिस्सा भएको दाबी गर्दै ताइवान वरिपरि तयारी गस्ती सञ्चालन गर्ने रणनीति अपनाएको ताइपेई टाइम्सले रिपोर्ट गरेको छ। चीनले…