Month: June 2023

४ हजार ७ सयवटा सिम कार्डसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । अवैध भिओआइपी सञ्चालनमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकसहित दुई जनालाई पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले मंगलबार ललितपुरबाट दुईजनालाई पक्राउ गरेको हो। ललितपुरमा वैकुण्ठराज…

चिनियाँ सैन्य जहाजले अमेरिकी युद्धपोतलाई पछ्याे

एजेन्सी । दक्षिण चीन सागरको हवाई क्षेत्रमा गतहप्ता मात्र चीनको एक लडाकु विमानले अमेरिकी सैन्य विमानलाई पछ्याएको थियो । अमेरिका र चीनबीच धेरै विषयमा विवाद जारी रहेकै समयमा उनीहरूका लडाकु…

बीआरआईको ऋण वरदान कि अभिशाप ?

श्रीमन नारायण चिनियाँ राष्ट्रपति सी चिनपिङको महत्वाकांक्षी आर्थिक परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अहिले चारैतिर चर्चाको विषय भएको छ । बीआरआई अस्तित्वमा आएको एक दशकमै विश्वका १४७ देशहरु यसका…

विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले विभिन्न १० देशको अवैध रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ५८ वर्षीय फेङ चाङवेन बाटिक एयरबाट मलेसिया जान लागेको अवस्थामा आइतबार पक्राउ…

के हो चीनको ‘गाेप्य प्रहरी चौकी’ ?

एजेन्सी । पश्चिमा देशहरुले चीनलाई आफ्नो देशमा सञ्चालित ‘गोप्य प्रहरी स्टेशन’ बन्द गर्न फेरि आग्रह गरेका छन् । युरोप र उत्तर अमेरिकाका धेरै देशका सरकारहरूले विदेशमा रहेका चिनियाँहरूको यी गोप्य…

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण – दुई छिमेकीलाई सदियौं पुरानो विशेष सम्बन्ध पुन: प्रगाढ गर्ने अवसर

काठमाडौं । भारत र नेपालका नेताहरूको एकअर्काका देशहरूमा हुने द्विपक्षीय भ्रमणहरू सधैं महत्त्वपूर्ण घटनाहरू हुन्, जसलाई दुवै पक्षले गम्भीरताका साथ लिएका छन्। दुई देशबीचको सम्बन्धहरू सभ्यतापूर्ण छन् र उनीहरूबीचको खुला…

विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा पाकिस्तान र अफगानिस्तान

काठमाडौं । दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै देश विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको छ । संयुक्त राष्ट्रसङ्घीय निकाय खाद्य तथा…

सङ्कटमा चीनको बीआरआई ऋण : एसिया र अफ्रिकामा बढ्दो चुनौती

काठमाडौँ। चीनको महत्त्वाकाङ्क्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को लागि ठूलो झट्कामा, एसिया र अफ्रिकाका उदीयमान अर्थतन्त्रहरूलाई चीनले उपलब्ध गराएको अर्बौँ डलर ऋण खराब भएको छ। आर्थिक तथ्याङ्कमा विशेषज्ञता हासिल…

चिनियाँ नागरिककाे ठगी धन्दा : तिर्न बाँकी १ लाख २० हजारभन्दा बढी देखिएपछि फरार

काठमाडाैं । काठमाडौंको ठमेलस्थित एक होटलमा दुई महिनाभन्दा बढी समय खाए-बसेको पैसा नतिरी एक जना चिनियाँ पर्यटक फरार भएका छन्। ठमेलको ‘होटल सपना गार्डेन’ मा दुई महिनाभन्दा बढी समय बसेका…

विकासका लागि नेपाल र भारतबीच सहकार्य बढ्दै

काठमाडाैं । पछिल्लाे समय विकासका लागि नेपाल र भारतबीच सहकार्य बढ्दै गएको छ । द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, बृहत्तर सहयोग अभिवृद्धि गर्ने र पारस्परिक हितका प्रमुख मुद्दाहरूलाई सम्बोधन गराउने…