Month: June 2023

चिनियाँ सेनाले हिन्द-प्रशान्त क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरिरहेको अमेरिकाको आरोप

काठमाडाैं । चिनियाँ सेनाले हिन्द-प्रशान्त क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरिरहेको अमेरिकाको आरोप चिनियाँ सैन्य संगठनले हालैका दिनहरुमा अमेरिका र यसका सहयोगीसँग तनाव बढाउने गतिविधि गरिरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।…

फेन्टानिल संकटमा चीनको भूमिका, कारबाहीका लागि आह्वान

बेइजिङ । रिपब्लिकन राष्ट्रपति पदका उम्मेद्वार र संयुक्त राष्ट्रका पूर्व राजदूत निक्की हेलीले हालै सीएनएन टाउन हलमा अमेरिकामा फेन्टानाइल संकटको विनाशकारी प्रभावलाई जोड दिएकी छन्। उनले संयुक्त राज्य अमेरिकामा तस्करी…

अमेरिका लक्षित गोप्य चिनियाँ जासुसी अखडा होस्ट गर्दै क्युवा

काठमाडौं । अमेरिकाको फ्लोरिडाबाट करिब १६० किलोमिटर टाढा रहेको टापुमा जासुसी अखडा स्थापना (होस्ट) गर्न चीनले क्युवासँग सम्झौता गरेको बताइएको छ । वाल स्ट्रिट जर्नल (डब्ल्यूएसजे)ले सार्वजनिक गरेको यो सम्झौताको…

चीनमा पत्रकारमाथि प्रहरीको आक्रमण

एजेन्सी । दुई शिक्षकको मृत्युको अनुसन्धानमा तीन प्रहरी अधिकारीहरूले चिनियाँ पत्रकारलाई गरेको आक्रमणले चीनमा पत्रकारहरूले सामना गरेको शत्रुता र भारी प्रतिबन्धको बारेमा चर्को र दुर्लभ सार्वजनिक बहस सुरु भएको छ।…

भारतको इन्टरनेट अर्थतन्त्र छ गुणाले वृद्धि हुने अनुमान

एजेन्सी । भारतको इन्टरनेट अर्थतन्त्र छ गुणाको वृद्धिसँगै सन् २०३० सम्ममा ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ। गुगल, टेमासेक र बेन एण्ड कम्पनीले मंगलबार सार्वजनिक गरेको संयुक्त प्रतिवेदनमा यसमा सबैभन्दा…

चीनको निर्यात व्यापारमा भारी गिरावट, अमेरिका र युरोपको मन्दीले अझै असर पार्ने

काठमाडौं। चीनको व्यापार नाफा एक वर्षयताकै न्यूनमा झरेको छ। मे महिनामा निर्यातमा भारी गिरावट आएसँगै चीनको व्यापार नाफामा गिरावट देखिएको हो। कोभिडको कडा प्रतिबन्ध खारेज गरेसँगै सुधारोन्मुख देखिएको चीनको निर्यातमा…

प्रयोगकर्ताको डेटा चिनियाँ कम्युनिष्ट पार्टीलाई दिएको भन्दै टिकटकमाथि मुद्दा दायर

एजेन्सी । टिकटकको मातृ कम्पनी बाइटडान्समाथि चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) सदस्यहरूलाई हङकङका नागरिक अधिकारकर्मी र प्रदर्शनकारीहरूको डेटा पहुँच गर्न अनुमति दिएको आरोप लागेको छ । बाइटडान्सका एक पूर्व कार्यकारीले प्रदर्शनकारी…

विदेशमन्त्री जयशंकरले भने – सांस्कृतिक चित्रबारे मित्र राष्ट्रले क्ल्यारिफिकेसन मागे हामी दिन्छाैँ

काठमाडाैं । भारतका विदेशमन्त्री डा. एस जयशंकरले भारतको नवनिर्मित संसद भवनमा कोरिएको सांस्कृतिक भितेचित्रबारे मित्र राष्ट्रहरूलाई क्ल्यारिफिकेसन दिन तयार रहेकाे बताएका छन । बिहीबार दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नेतृत्व…

‘चीनकाे विस्तारवादी नीतिविरूद्ध आवाज उठाउन आवश्यक छ’

काठमाडाैं । राष्ट्रिय एकता अभियानका अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋण जालमा फसाउन खाेजिरहेकाे आराेप लगाएकाफ छन्। सर्लाहीको मलंगवामा अभियानले आयाेजना गरेकाे नेपालप्रति चिनियाँ अभ्यास र असर विषयक…

भारतीय विदेशमन्त्रीको स्पष्टीकरण : ‘अखण्ड भारत’ नक्साबारे नेपाल र बंगलादेशले बुझिसके

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘अखण्ड भारत’ नक्साका विषयमा दुई छिमेकी मुलुक नेपाल र बंगालादेशमा विवाद नरहेको बताएका छन्। भारतको नवनिर्मित संसदमा राखिएको भित्ते नक्सामा नेपाल, बंगलादेश र पाकिस्तानका…