Month: February 2023

अमेरिकी सेनाले खसाल्यो आफ्नो आकाशमा उडिरहेको चिनियाँ जासुसी बेलुन

एजेन्सी । अमेरिकाले आफ्नो आकाशमा उडिरहेको एउटा चिनियाँ जासुसी बलुन खसालेको छ । केही दिन यता निकै माथि उचाईमा उडिरहेको बलुनलाई अमेरिकी लडाकु विमानले खसालेको अमेरिकी रक्षा विभागले पुष्टि गरेको…

राजविराज र धनगढीमा नेपाल–भारत सहकार्य विषयक विचार गाेष्ठी

धनगढी । राष्ट्रिय एकता अभियान कैलाली र सप्तरीले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य विषयक विचार गाेष्ठी आयाेजना गरेकाे छ । धनगढीमा आयाेजित विचार गाेष्ठीका प्रमुख अतिथि अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले…

चीनले आफ्नो आकाशमा गुप्तचरी गरेको अमेरिकाको आरोप

काठमाडौं । अमेरिकाले आफ्नो आकाशमा चीनले गुप्तचरी गरेको आरोप लगाएको छ । केही दिनयता निकै माथि उचाईमा एउटा बलुन उडिरहेको भन्दै अमेरिकी रक्षा मन्त्रालयले उक्त बलुन चिनियाँ गुप्तचरी भएको दाबी…

‘पाकिस्तानमा लगानी मैत्री वातावरण छैन’

इस्लामावाद । पाकिस्तानमा राजनीतिक उथलपुथल, ऊर्जा संकट र ठूलो बाढीका रूपमा देखापरेको प्राकृतिक प्रकोपले मुलुकको आर्थिक पुनरुत्थानलाई पछाडि धकेलेको छ। बढ्दो भूमण्डलीय संसारमा, कुनै पनि विकासोन्मुख देशको आर्थिक पुनरुत्थान वा…

चीनको बढ्दो प्रभावलाई रोक्न सोलोमन टापुमा अमेरिकी दूतावास स्थापना

एजेन्सी । अमेरिकाले सोलोमन टापुमा दूतावास खोलेको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न तथा आफ्नो संलग्नता बढाउन अमेरिकाले दूतावास स्थापना गरेको एनएचके वल्र्डले दाबी गरेको छ । अमेरिकी…

नेपालको विकास र जनताको खुसी भारतको चाहना : राजदूत श्रीवास्तव

राजविराज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतको जस्तो मैत्रीपूर्ण सम्बन्ध संसारको अन्य कुनै मुलुकमा नरहेको दाबी गरेका छन् । भारतीय दूतावासको सहयोगमा सप्तरीमा निर्माण भएको योजनाहरुको…

सार्वजनिक कार्यक्रममा प्राइभेट खानेपानीको बोतल हटाउन मन्त्री खानको निर्देशन

काठमाडौँ । नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खाँनले आम नागरिकको पहुँचमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सार्वजनिक कार्यक्रममा प्राइभेट खानेपानीको बोतल हटाउनु पर्ने मन्त्री खानले निर्देशन…

भारत र गुयनाबीच तेल र ग्यास क्षेत्रमा सहयोग गर्ने सहमति

नयाँ दिल्ली । भारत र गुयाना दक्षिण अमेरिकी देशबाट दीर्घकालीन कच्चा तेल खरिद र यसको अपस्ट्रीम क्षेत्रमा लगानी सहित तेल र ग्यास क्षेत्रमा सहयोग गर्न सहमत भएका छन्। तेलमन्त्री हरदीप…

भारतको जी २० अध्यक्षता भर्खरै सुरु भयो तर ‘आश्‍चार्यजनक’

नयाँ दिल्ली । कोलकातामा ‘बेटर द्यान क्यास एलायन्स’का उपप्रबन्ध निर्देशक तिधर वाल्डले भारतको जी२० अध्यक्षता भर्खरै सुरु भएको छ तर यो पहिले नै आश्चार्यजनकरुपमा देखिएको बताएका छन्। वित्तीय समावेशीकरण बैठकका…

अयोध्याको राम मन्दिर ट्रष्टलाई औपचारिक रुपमा देवशीला हस्तान्तरण

अयोध्या । भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण गरिएको छ । जानकी मन्दिर जनकपुरका महन्थ रामतपेश्वर दास, पुर्वगृहमन्त्री एवं सांसद विमलेन्द्र निधि र हिन्दु स्वयंसेवक संघ…