Month: September 2022

घरभाडा नतिरी भाग्यो चिनियाँ कम्पनी

काठमाडाैँ । चिनियाँ कम्पनी ओप्पो मोबाइल कम्पनीको नेशनल डिस्ट्रिब्युटर घरभाडा नतिरीकन भागेको छ । चिनियाँ कम्पनीले घरभाडा नतिरीकन भागेको भन्दै घरधनीले कानुनी प्रकिया सुरु गर्ने तयारी गरेका छन् । ओप्पो…

सचिवहरुको सरुवा : गृहसचिवमा विनोदप्रकाश सिंह

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागु गर्ने तयारीसँगै सरकारले कर्मचारीको व्यापक सरुवालाई तीव्र पारेको छ । सोही अनुसार सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको…

चिनियाँ नेताकाे भ्रमणले उपत्यकाको सवारी आवागमन प्रभावित

काठमाडाैँ । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको उच्चस्तरीय राजनीतिक भेटघाटका कारण आज काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । बिहान पौने ९ बजे यता रविभवन,…

चिनियाँ सहरमा लकडाउनले व्यापार प्रवाहमा अवरोध

बेइजिङ । चिनियाँ अर्थतन्त्रको संकटको बीचमा लकडाउन जारी हुँदा झेजियाङ प्रान्तको यिउ सहरमा कोभिड-१९ को महामारी फैलिएपछि हजारौं इ-कमर्स व्यापारीहरूले डेलिभरी स्थगित गरेपछि व्यापार प्रवाहमा अवरोध उत्पन्‍न भएको छ। सीजीटीएनका…

द्विपक्षीय सहयोगमा भएको प्रगतिबारे छलफल गर्न नेपालका परराष्ट्र सचिव भारत जाँदै

काठमाडाैँ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल आफ्ना भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणामा सेप्टेम्बर १३ र १४ गते भारत भ्रमणमा जाँदैछन् । सेप्टेम्बर १३ मा, परराष्ट्र सचिवहरूले भारत र नेपाल…

आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमणमा आउनु संशयपुर्ण

काठमाडाैँ । राष्ट्रिय एकता अभियानले आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमण आउनु संशयपुर्ण रहेकाे बताएकाे छ । चीनको दोस्रो बरियताको नेता नेपालको पाहुना भएर आउनु सुखद समाचार हो। यद्यपि…

भारतद्वारा अफगानिस्तानलाई थप ३२ टन चिकित्सा सामग्री प्रदान

काठमाडौँ । भारतले अफगानिस्तानलाई थप ३२ टन अत्यावश्यक चिकित्सा सामग्री प्रदान गरेको छ । मानवीय सहायता कार्यक्रमअन्तर्गत भारतले अफगानिस्तानलाई चिकित्सा सामग्री प्रदान गरेको हो । भारतले प्रदान गरेका चिकित्सा सामग्री…

सन्दीपलाई इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिइने

काठमाडौं । नाबालिगमाथि जबर्जस्तीकरणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ । प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीपविरुद्ध…

नबालिका जबर्जस्ती करणीमा के छ सन्दीप लामिछानेकाे कनेक्सन ?

काठमाडाैँ । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबर्जस्ती करणी (बलात्कार) को आरोप लागेको छ। १७ वर्षीया एक नाबालिका (किशोरी) माथि बलात्कार भएको भन्दै उनका दाजुले नेपाल प्रहरीको प्रहरी वृत्त…

लोसपा बर्दियाले ग‍र्‍यो उम्मेदवार सिफारिस

बर्दिया । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। लोसपा जिल्ला कार्यसमिति बर्दियाको…