सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, विमानस्थलबाटै पक्राउ गर्छौं : प्रहरी
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरीले जनाएको छ। लामिछानेउपर प्रहरी वृत्त गौशालामा गत…









