Month: September 2022

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु पाल्पा १ मा सिफारिस

पाल्पा । नेकपा एमाले पाल्पाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु मगरलाई संघिय निर्वाचनको लागी पाल्पा जिल्ला क्षेत्र नं १ बाट संघिय सांसद उमेद्वारको सिफारिश गरेको छ । विद्यार्थीकालदेखि अनेरास्ववियुको विभिन्न…

बैंक खातामा पैसा नभएकाे चेक दिएर ठगी

काठमाडौँ । भक्तपुरको एक जनाले बैंक खातामा पैसा नभएको चेक दिएर ठगी गरेका छन् । पटक-पटक बैंकमा चेक साट्न जाँद पैसा नभएर पीडित सबजल कुँवर फिर्ता भएपछि चेक दिने प्रविन…

प्रहरीद्वारा एक करोड बराबरको अवैध सामान बरामद

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलमा गरेको सवारीसाधन…

पल शाह प्रकरण : नवलपुरमा मुद्दाको पेसी आज

काठमाडौं । नाबालिक बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । उनीविरुद्ध दर्ता भएको मुद्दाको नवलपुर जिल्ला अदालतले मंगलबारका लागि पेसी तोकेको हो । उनीविरुद्ध सोही…

देशभर फलिँदै डेंगु, यसबाट कसरी बच्ने ?

काठमाडाैँ । देशव्यापी रूपमा डेंगुको प्रकोप फैलदो क्रममा छ । डेंगु ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने र फैलिने गर्छ । डेंगु सार्ने यो लामखुट्टेले प्रायः दिउँसो टोक्छ । वर्षा वा…

भारत पाँचौँ ठूलो अर्थतन्त्र

नयाँदिल्ली । भारत विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बनेको दाबी गरिएको छ । स्टेट बैङ्क अफ इन्डिया (एसबीआई)ले शनिबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सन् २०२१ डिसेम्बरमै भारतको अर्थतन्त्रको आकार बेलायतको भन्दा…

भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

काठमाडौँ । भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन् । शीतल निवासमा आयोजित एक कार्यक्रममा पाण्डेलाई मानार्थ महारथी दर्जा…

मुस्लिम आयोगको कार्यालय अगाडि प्रदर्शन

काठमाडौँ । राष्ट्रिय एकता अभियान नेपालले आज काठमाडौँमा प्रदर्शन गरेको छ । जेहादीहरूविरूद्द अभियानले मुस्लिम आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको हो । अभियानका अध्यक्ष विनय यादवले नेपालमा जेहादीहरूले मुस्लिम आयोगकाे…

असोज पहिलो साताबाट यातायातको टिकट बुकिङ

काठमाडौँ । दशैँका लागि घर जाने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ् खुलाउनका लागि गृहकार्य सुरु भएको छ । दसैँमा हुने यातायात चापलाई दृष्टिगत गर्दै व्यवसायीले असोज पहिलो साताबाट…

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ । बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते…