Month: September 2022

सेनाले माग्यो २२९ सहायक सेनानी

काठमाडौं । नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ। आज गोरखापत्रमा सूचना निकालेर सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्काले अधिकृत (सहायक सेनानी) मागेको हो। खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा…

टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको…

दुई कदम पनि हिँड्न नसक्ने वृद्धले टिकट मागेर हैरान बनाए : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई कदम पनि हिँड्न नसक्ने वृद्धले समेत टिकट मागेर हैरान बनाएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन,…

नेता बदनाम गराउन अन्तर्राष्ट्रिय मिसन लाग्यो : महेश बस्नेत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बस्नेतले सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताको बदनाम गर्न अन्तर्राष्ट्रिय मिसन लागि परेको बताउँदै उनीहरूलाई सरकारले कारबाही गर्नुपर्ने माग गरेका छन् ।…

पछिल्लो २४ घन्टामा थप ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ४०८४ नमूना परीक्षण गर्दा ११९ को रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि…

बन्दुकधारी समूह र प्रहरीबीच गोली हानाहान, एक जना पक्राउ

धनुषा । बन्दुकधारी समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ पोर्ताहास्थित चारनाथ खोलामा बन्दुधारी समूह र प्रहरी बीच दोहोरो गोली हानाहान भएको हो। सोमबार राति…

नेपाल-भारत सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्रमार्फत खोजिने

२९ भाद्र, काठमाडाैं । नेपाल र भारतका परराष्ट्र सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिनुपर्नेमा सहमति जनाएका छन् । मंगलबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरवाद हाउसमा…

अभियानका अध्यक्ष यादवको रिहाइको माग गर्दै प्रदर्शन

काठमाडाैँ । राष्ट्रिय एकता अभियाननिकट राष्ट्रिय विद्यार्थी परिषद्ले अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् । बाराको कलैयामा राष्ट्रिय विद्यार्थी परिषद्का अध्यक्ष विवेक कुशवाहाको नेतृत्वका अभियानका…

नेपाल–चीन व्यापारमा समस्या: पारवहन सुविधा रोक्नु अन्तर्राष्ट्रिय कानुनविपरीत

काठमाडौँ । भूपरिवेष्टित मुलुक नेपाललाई पारवहन सुविधा दिन सहमत भएको चीनले पटकपटक व्यापारिक नाका बन्द गरेर त्यसको उपहास गरेको छ। सन् २०१६ मा नेपाल र चीनबीच पारवहन सुविधा उपलब्ध गराउनेगरी…

काशी विश्वनाथ मन्दिरमा नेपाली पुजारीको मान

वाराणसी (भारत) — हिन्दुहरूको आस्थाको केन्द्र काशी विश्वनाथ मन्दिर जहाँ दैनिक लाख बढी दर्शनार्थीहरु आउँछन् । त्यसमा सयौं नेपालका पनि हुन्छन् । त्यही मन्दिरमा एकजना मुख्य पुजारी नेपाली छन् ।…