दशैंमा उपत्यकामा तालिमप्राप्त कुकुरसहित सात हजार ७५८ प्रहरी खटिने
काठमाडौँ । दशैंमा सुरक्षा व्यवस्था चुस्त बनाउन काठमाडौं उपत्यका प्रहरी कार्यालयले उपत्यकामा सात हजार सात सय ५८ प्रहरी खटाउने भएको छ। चाडपर्वको समयमा हुने झैझगडा, दुर्व्यवहार, ठगी, चोरी, जुवातास नियन्त्रणका…









