Month: September 2022

उपत्यकामा चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं । काठमाडौं उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार गरेको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको हो । जिल्ला…

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति अझै सार्वजनिक भएन

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै सार्वजनिक गर्न सकेको छैन । डेढ साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको…

जरिवाना नबुझाउने उमेदवारले ६ वर्ष निर्वाचनमा भाग लिन नपाउने

काठमाडौं । निर्वाचन आयोगले तोकिएको समयभित्र आफूलाई लागेको जरिबाना वापतको रकम नबुझाउने उमेदवारले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने भएका छन् । समयमै निर्वाचन खर्च विवरण नबुझाउने उमेदवारलाई…

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास

दार्चुला । दार्चुलामा आज सोमबार महाकाली नदीमा मोटरेवल पक्की पुलको शिलान्यास गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका छन्।…

१५ हजारले लिए अग्रिम टिकट

काठमाडौँ – दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन्। यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ…

समानुपातिक बन्दसूची बुझाउने समय आज सकिँदै, प्रमुख दल आयोग जाँदै

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलले समानुपातिक निर्वाचन तर्फको बन्दसूची आज बुझाउँदैछन् । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार असोज २ गते…

सीमा विवाद : किर्गीस्तान र ताजिकिस्तानका नागरिकबीच झडप हुँदा ९४ जनाको मृत्यु

एजेन्सी । किर्गीस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप हुँदा ९४ जनाको मृत्यु भएको छ । सीमा विवादलाई लिएर दुई मुलुकका नागरिकबीच झडप भएको हो । दुई मुलुकबीचको तनाव साम्य पार्ने…

संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीलाई आममाफी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस–२०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिएकी छन् । मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार…

आगामी निर्वाचनमा दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिव दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ। यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा करिव…

जबरालाई सर्वोच्चमा छिर्न नदिने बारको निर्णय

काठमाडौं । नेपाल बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ । आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा…