Month: September 2022

मधेसका प्रभावशाली नेता धमाधम एमाले प्रवेश गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने…

झन् उग्र बन्दै इरान प्रदर्शन, सयौँ आन्दोलनकारी पक्राउ

तेहरान- एउटी युवतीको हिरासतमा मृत्यु भएपछि इरानी प्रहरीले एक साताभन्दा लामो प्रदर्शनका क्रममा मात्र एउटा प्रान्तमा ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको तस्निम समाचार एजेन्सीले शनिबार जनाएको छ । गुइलान…

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर छ भने भारतको उत्तर-पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र सरदर स्थानमा रहेको छ । जसकारण…

भारत–नेपाल संयुक्त जलस्रोत समितिको नवौँ बैठक र संयुक्त स्थायी प्राविधिक समितिको सातौँ बैठक सम्पन्न

काठमाडौं । भारत–नेपाल संयुक्त जलस्रोत समितिको नवौँ बैठक र संयुक्त स्थायी प्राविधिक समितिको सातौँ बैठक काठमाडौंमा सम्पन्न भएको छ । भारत–नेपाल सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक भारत सरकार जलशक्ति…

कन्फ्युसियस इन्स्टिच्यु : चिनियाँ प्रोपोगाण्ड संयन्त्रणको रुपमा प्रयोग गरिँदै

काठमाडौं । चिनियाँ कन्फ्युसियस इन्स्टिच्युटलाई चिनियाँ प्रोपोगाण्डा संयन्त्रको रुपमा प्रयोग गर्न थालिएको छ। सन् २००४ मा स्थापना गरिएका कन्फ्युसियस इन्स्टिच्युटलाई पछिल्लो समय चिनियाँ सरकारको पक्षपोषण गर्न प्रयोग गर्न थालिएको छ।…

क्यानडामा हिन्दू मन्दिरमा तोडफोड गर्नेलाई कारवाही गर्न भारतीय दूतावासकाे माग

एजेन्सी । क्यानडाको स्वामीनारायण मन्दिरमा तोडफोडको घटना सार्वजनिक भएको छ । यहाँ अज्ञात व्यक्तिहरूले मन्दिरको पर्खालमा क्षति पु¥याएका छन् । क्यानडाको टोरन्टोमा रहेको प्रख्यात स्वामिनारायण हिन्दू मन्दिरमा अज्ञात व्यक्तिले तोडफोड…

काभ्रेमा बन्दै प्रहरी एकेडेमी : गृहमन्त्री र भारतीय राजदूतले गरे भूमि पूजन

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलान्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजन गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र गृहमन्त्री बालकृष्ण खाँणले आज…

चीनले मावताविरुद्धको अपराध गरेको राष्ट्रसंघको निष्कर्ष

न्युयोर्क । ३१ अगस्ट, २०२२ मा प्रकाशित संयुक्त राष्ट्र संघको एउटा ग्राउन्डब्रेकिङ रिपोर्टले चिनियाँ सरकारले सिन्जियाङ क्षेत्रमा उइघुर र अन्य टर्किक समुदायलाई लक्षित गरी मानवता विरुद्धको अपराध गरेको निष्कर्ष निकालेको…

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्ता निकट विद्यार्थी संगठनद्वारा प्रदर्शन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन्। बिहीबार बिहान नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट…

कपन आगलागी : मृतक तीनै जनाको सनाखत

काठमाडौं– काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ। मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौंको…