कम्बोडियाको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा २३ चिनियाँ बेपत्ता
नोमपेन्ह । कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन्। ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा समस्यामा…









