Month: July 2022

चीनले नेपाली भूमि अतिक्रमण गरेकाेप्रति अभियानले गरायाे मन्त्रीकाे ध्यानाकर्षण

काठमाडाैँ । चीनले नेपाली भूमि अतिक्रमण गरेकाेप्रति राष्ट्रिय एकता अभियान भूमि व्यवस्था, सहकारी तथा ग़रीबी निवारण मन्त्रीकाे ध्यानाकर्षण गराएकाे छ । गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई…

चीनले वित्तीय संकटमा श्रीलंकालाई बेवास्ता गर्दै

काठमाडौं । श्रीलंकाले बेल्ट रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माणका लागि अनियन्त्रित र जोखिमपूर्ण विदेशी ऋण लिएको बारेमा अर्थशास्त्रीहरू र विश्वका अन्य नेताहरूको चेतावनी सुनेको भए हाल चलिरहेको आर्थिक संकटबाट…

‘तिम्रो तस्बिर’ : एउटा टुटेको प्रेमकहानी (भिडियो)

काठमाडाैँ । नवगायक तथा सङ्गीतकार उमेश राउतको सङ्गीत र उज्ज्वल हृदयको शब्दमा ‘तिम्रो तस्बिर’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ । लोकप्रिय गायक स्वरूपराज आचार्यको स्वरमा रहेको हृदयस्पर्शी गीत ‘उमेश…

चिनियाँ ऋण जालकाे कारण श्रीलंकामा ऋणकाे पहाड

काठमाडाैँ । श्रीलंकाको विदेशी मुद्रा सञ्चिति चिनियाँ ऋणको कारण घट्दै गएकाेले त्यहाँ राजनीतिक उथलपुथल भएकाे छ । विदेशी मुद्रा सञ्चिति चिनियाँ ऋणको कारण घट्दै गएपछि केही अधिकारीहरूले तर्क गरे कि…

भारतद्वारा नेपाललाई विपद् रोकथामका सामग्री हस्तान्तरण

काठमाडौं । नेपाललाई भारत सरकारले प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्‍याफ्टिङ, त्रिपाल लगायतका सामग्रीहरु सहयोग गरेको छ। शुक्रबार गृहमन्त्रालयमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई प्राकृतिक विपद्जन्य…

काठमाडौंको भृकुटीमण्डपमा आगलागी

काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ । ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी…

चीनकाे सांघाइमा रेड अलर्ट जारी

काठमाडौं । चीनको सांघाइमा अत्यधिक तापक्रम बढेको छ । ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि सांघाई नगरपालिका मौसम विज्ञान पर्यवेक्षकले प्रान्तका केही क्षेत्रमा रेड अलर्ट जारी गरेको छ । सिन्ह्वाका अनुसार…

निक्षेपकर्ताको पैसा फिर्ता दिन नसक्ने अवस्थामा पुगे चीनका बैंक

काठमाडौं । चीनको हेनान प्रान्तका चारवटा बैंकले निक्षेपकर्तालाई ऋण तिर्न सक्ने अवस्थामा छन् । निक्षेपकर्ताले आफ्नो पैसा फिर्ताको माग गर्दै वैशाखदेखि आन्दोलन गर्दै आएका छन् । निक्षेपकर्ताहरूले झाङ्झाउस्थित पिपुल्स बैंक…

डोटीमा भारतीय सहयोगमा बनेको विद्यालय भवन उद्घाटन

काठमाडाैँ । भारत सरकारको अनुदान सहयोगमा डोटीको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा निर्माण सम्पन्न भएको श्री घण्टेश्वर माध्यमिक विद्यालयको भवन तथा छात्रावास उद्घाटन गरिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त…

भारतको सहयोगमा नवनिर्मित भवनको उद्घाटन

काठमाडाैँ । भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरिएकाे छ। काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले आज कपिलवस्तु…