Month: April 2022

मन्त्री झाक्री भन्छिन्, ‘काम गरौँ न त भन्या, चुनाव आईहाल्यो’

शहरी विकासमन्त्री रामकुमारी झाक्रीले काम गर्न खोज्दा बाधा आईपरेको गुनासो गरेकी छिन् । मंगलबार राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा मन्त्री झाक्रीले आफू…

काठमाडौंको फोहोर व्यवस्थापन गरी बिजुली र ग्यास निकाल्न सकिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोर व्यवस्थापन गरी काठमाडौंलाई सुन्दर सहर बनाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श…

मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । दुर्घटनामा बालिकाका बुबाआमा घाइते भएका छन् । काभ्रेपलाञ्चोकको साँगाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश…

स्रोत नखुलेको ३ लाख भारतीय रुपैयाँसहित चारजना पक्राउ

मोरङ। प्रहरीले स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँसहित चारजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरी बर्जुगाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया…

सेती नदीमा डुबेर एकजनाको मृत्यु

डोटी / सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केआई सिंह गाउँपालिका-६ भिताडिका ६० वर्षीय राम ताम्राकार रहेका छन् । शिखर नगरपालिका-२ मा प्रसिद्ध…

आठ महिनामा ६ खर्ब ३१ अर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो, अघिल्लो वर्षको तुलनामा १.७ प्रतिशतले कमी

काठमाडौं। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा…

बीपी कोइराला भारत–नेपाल फाउण्डेशनले मनायो १३१ औं अम्बेडकर जयन्ती

काठमाडौँ । काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै बीपी कोइराला भारत–नेपाल फाउन्डेशनको काठमाडौं सचिवालयले मंगलबार १३१ औं अम्बेडकर जयन्ती मनाएको छ । पूर्वसभामुख दमननाथ ढुंगाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापा, भारतका…

महंगी विरुद्ध निकालियो जुलुस,मागियो अर्थमन्त्रीको राजिनामा

काठमाडौं २८ चैत । नेपालमा हरेक कुराको भाउ बढेको छ । महंगी अत्यधिक बढेपछि उपभोक्ता मारमा परेका छन् । सामन्य जीवनयापन गरिरहेका आम नागरिकमलाई ढाड सेक्ने गरिको मुल्यबृद्धि भएपछि आइतबार…

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाण्डाै – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउनुभएको छ । नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उहाँले…

स्थानीय चुनाव सार्ने तयारी, कात्तिक-मंसिरमा एकै पटक गर्न छलफल

काठमाडौं । सत्ता गठबन्धनले स्थानीय चुनावलाई पछि धकेल्ने तयारी थालेका छन् । चुनावमा गठबन्धनले तालमेल गर्ने भनेपनि समस्याहरु आउन थालेपछि गठबन्धन चुनाव धकेल्ने तयारीमा लागेका हुन् । विश्वस्त स्रोतका अनुसार…