Month: April 2022

कोरोना भाइरस चिनियाँ प्रयोगशालाभन्दा पनि वुहानको बजारबाट फैलिएको हो : अध्ययन

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्‍वलाई विगत तीन वर्षदेखि थिलथिलो बनाइरहेको छ भने लाखौं मानिसहरुको ज्यान लिएको छ। सन् २०१९ को डिसेम्बर अन्तिममा देखिएको कोरोनाको प्रकोप सन् २०२० मा महामारीको…

भवन तथा सिँचाइ परियाेजना निर्माणका लागि भारतको सात कराेड सहयाेग

काठमाडाैँ – भारत सरकारले भवन तथा सिँचाइ परियाेजना निर्माणका लागि नेपाललाई सात कराेड बढी रुपैयाँ सहयाेग गरेकाे छ । दार्चुलामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजनाको निर्माणका…

चीनको सांघाईमा एकैदिन २० हजारमा कोरोना संक्रमण, लकडाउनले खाद्यान्‍न अभाव

सांघाई – चीनको सबैभन्दा ठूलो सहर सांघाईमा पछिल्लो २४ घण्टामा २० हजारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। बीबीसीका अनुसार सांघाईमा हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका हुन्। चीन सरकारले शून्य…

सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारतकाे ४ करोड ११ लाख आर्थिक सहयोग

सोलुखुम्बु । खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि भारत सरकारको करिब ४ करोड ११ लाख आर्थिक सहयोग गर्ने भएको छ । उक्त परियोजना निर्माणको लागि भारतीय राजदूतावास तथा…

परराष्ट्रमन्त्री र कार्यवाहक राजदूतद्वारा बालमन्दिर विद्यालयको शिलान्यास

उदयपुर – परराष्ट्र मन्त्री डा. नारायण खड्का र नेपालका लागि भारतका कार्यबाहाक राजदूत नामग्य सी खाम्पाले उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका– १० बोक्सेमा नवनिर्मित बालमन्दिर माध्यामिक विद्यालयको भवन संयुक्त रुपमा…

चिनियाँ ऋण पासाेमा परेर श्रीलंकाकाे अवस्था जर्जर बन्दै

कोलम्बो – श्रीलंका सरकारले देशको आर्थिक सङ्कटका कारण उत्पन्न भएको सार्वजनिक अशान्तिलाई नियन्त्रण गर्न कर्फ्यू लगाएकाे छ । आर्थिक संकटका कारण प्रदर्शन हिंसात्मक बनेपछि सरकारले शनिबारदेखि ३६ घण्टे देशव्यापी कर्फ्यू…

चिनियाँ ऋणका कारण श्रीलंकामा आपतकाल घोषणा

काठमाडाैँ । श्रीलंकामा आपतकाल घोषणा गरिएको छ। आर्थिक संकटको विरोधमा प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ अगाडि बढेको भोलिपल्ट श्रीलंकन सरकारले आपतकाल घोषणा गरेको हो। आपतकालसँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको छ।…

श्रीलंकामा चरम आर्थिक संकट: राष्ट्रपति भवनमा आक्रमणको प्रयास

काठमाडाैँ । गम्भीर आर्थिक संकटमा रहेको श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमणको प्रयास भएको छ । राष्ट्रपतिको गलत नीतिका कारण देशमा आर्थिक संकट आएको र लाखौँ नागरिक आधारभूत आवश्यकताबाट बञ्चित भएको भन्दै…

चीनको बीआरआईले नेपाललाई ऋणको जालोमा फसाउन खोज्दै छ : विज्ञ

काठमाडौं- कोरोना महामारीलाई कारण देखाउँदै साढे दुई वर्षसम्म नाकाबन्दी गरेको चीनले पछिल्लो समय बीआरआई परियोजनालाई अघि बढाउन खोजिरहेको छ। सन् २०२० देखि नेपाल–चीन सीमा बन्द हुँदा काठमाडौंको चीनसँगको व्यापार र…