Month: April 2022

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले मनायो आईसीसीआर स्थापना दिवस

काठमाडौं । भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले ७२ औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आईसीसीआर) स्थापना दिवस मनाएको छ। आइसीसीआरका पूर्व विद्यार्थीहरुबीच मित्रताको सम्बन्धलाई बलियो बनाउने उद्देश्यका साथ आजादीका अमृत…

एमालेले भन्यो: अर्थमन्त्री शर्मा जेल जानुपर्छ कि देश छोड्नुपर्छ

नेकपा एमालेका उपाध्यक्ष एंव पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले अहिलेका अर्थमन्त्री जनार्दन शर्मा कि जेल जानुपर्ने वा देशै छोडेर भाग्नुपर्ने स्थिति आउनसक्ने चेतावनी दिएका छन्। अर्थतन्त्र सुधारका नीति कार्यक्रमहरुमा ध्यान दिनुको सट्टा…

अर्थतन्त्रमा हस्तक्षेप नभए देश श्रीलंका बन्छ: पूर्वअर्थमन्त्री पौडेल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल अर्थतन्त्रमा हस्तक्षेप नगरी देश श्रीलंका बन्नेबाट कसैले रोक्न नसक्ने बताएका छन् । एमालेको प्रचार विभागले आइतबार आयोजना गरेको…

एकीकृत समाजवादीले माधव नेपाललाई तोक्यो चुनावी कमाण्डर

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा १ हजार १…

एमाले ललितपुरले छान्यो हरिकृष्ण ब्यन्जनकारलाई महानगरको मेयरमा सर्वसम्मत उम्मेदवार

काठमाडौं ! नेकपा एमालेले ललितपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार तय गरेको छ। उक्त महानगरमा हरिकृष्ण ब्यन्जनकार चयन हुनुभएको छ। एमाले केन्द्रिय कमिटी सदस्य एवं ललितपुर जिल्ला सह-इन्चार्ज समेत रहनुभएका ब्यन्जनकार…

सेनाद्वारा सशस्त्र प्रहीलाई ५ सय ९० थान हतियार हस्तान्तरण

काठमाडौँ — नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ५ सय ९० थान हतियार हस्तान्तरण गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई आइतबार पाँच सय ९० नाल हतियार…

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दाङ — मोटरसाइकल दुर्घटना हुँदा घोराहीमा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराहीको कटुकीदेखि नारायणपुर बजारतर्फ जाँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही…

प्रतिस्थापन बजेटले नै अर्थतन्त्रलाई नकारात्मक दिशामा लग्यो : एमाले

२७ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमालेले सरकार छाडेपछि अर्थतन्त्र समस्यामा परेको बताएका छन् । एमालेबाट नियुक्त गभर्नर निलम्बनमा परेपछि एमालेले आफ्ना धारणा सार्वजनिक गर्न…

पाकिस्तान: भ्रष्टाचार र आन्तरिक विरोधाभासका कारण असफल राज्य बन्दै

इस्लामावाद । पाकिस्तानको भ्रष्टाचार विरोधी निगरानी गर्ने निकाय राष्ट्रिय एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले सेवानिवृत्त जनरल अहसान सलीम हयात र एक रसद संगठनका वरिष्ठ अधिकारीहरू विरुद्ध कारबाही सुरु गरेको छ। उनीमाथि…

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो प्रभाव बढाउन निजी कम्पनीहरूमा ‘गोल्डेन सेयर’ लिँदै

बेइजिङ । निजी क्षेत्रमा आफ्नो प्रभाव बढाउन चिनियाँ कम्युनिष्ट पार्टीले निजी कम्पनीहरू, विशेष गरी इन्टरनेट/प्रविधि फर्महरूमा ठूलो मात्रामा डाटा र सञ्चालनमा ‘गोल्डेन सेयर’ प्राप्त गर्दै आएको छ। ‘गोल्डेन सेयर’ को…