Month: April 2022

नेपाल परिवार दलले सूर्य चिन्हबाट चुनाव लड्ने, एमालेसँग भयो ५ बुँदे सहमति

काठमाडौँ : सत्ता साझेदार पाँच दलले स्थानीय तहमा साझा उम्मेदवार उठाउने र गठबन्धनका दलहरू बाहेकका दलसँग चुनावी तालमेल गर्न नपाइने निर्णय गरेसँगै ठूलो दल एमालेले पनि अन्य दलसँग चुनावी तालमेल…

निर्वाचन निष्पक्ष र मितव्ययी बनाउनुपर्नेमा जोड

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन् । निर्वाचन आयोग नेपालद्वारा आज यहाँ…

जिप दुर्घटनामा दुई प्रहरीको मृत्यु

यहाँ जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी…

टोयोटाको पहिलो विद्युतीय कारको मूल्य ५१ लाख रुपैयाँ माथि

काठमाडौं । टोयोटाले आफ्नो पहिलो विद्युतीय कार अघिल्लो वर्ष नै सार्वजनिक गरेको हो । कार सार्वजनिक गरेको भएपनि हालसम्म पनि बजारमा उपलब्ध भएको छैन् । साथै कम्पनीले नयाँ कारको मूल्य…

ओखलढुंगामा जिप दुर्घटना : दुई जनाको मृत्यु

ओखलढुंगा — मानेभन्ज्याङ गाउँपालिका–६ स्थित हिलेपानी नजिकै भँडारेखोलामा बुधबार बिहान जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था…

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

३० चैत, काठमाडौं । बुधबार सुनको सुन र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ चाँदीको मूल्य २० रुपैयाँले…

मतदाताले आफ्नै जीवन कालमा देश बनेको हेर्ने भए पार्टी र नेता फेर्न आवश्यक छ : राजेन्द्र लिङ्देन

काठमाडौं ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला पार्टीलाई भोट दिएर विकास हुन्छ भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नुजस्तै भएको बताएका छन् । वीरगंजमा आयोजीत एक कार्यक्रममा…

एमाले सरकारका कारण अर्थतन्त्र ध्वस्त भयो भन्नेको मानसिक अवस्था ठिक छैन : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका कारणले अर्थतन्त्र ध्वस्त भएको भन्नेहरूको मानसिक अवस्था ठिक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै…

स्रोत नखुलेको भारतीय नोटसहित ४ जना पक्राउ

श्रोत नखुलेको भारतीय नोटसहित मोरङमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना नेपाली र दुई जना भारतीय रहेका छन् । गत चैत २८ गते साँझ साढे ४…

नेपालगञ्ज उपमहानगरको मेयर पदमा काँग्रेसबाट ७ जना आकाङ्क्षी

नेपाली काँग्रेसले बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिकाका लागि मेयर र उपमेयर पदका लागि आकाङ्क्षाहरूको सूची तयार गरेको छ । पार्टीको केन्द्रीय परिपत्रअनुसार वैशाख २० गते हुने स्थानीय तहको निर्वाचनका लागि आकाङ्क्षीहरूको सूची…