अमेरिकामा रेलभित्र अन्धाधुन्ध गोली हानेर १० जना घाइते बनाउने व्यक्ति पक्राउ
न्युयोर्क। २४ घण्टाको खोजीपछि न्युयोर्क प्रहरीले अन्ततः ब्रुकलिन सबवे स्टेसनमा मंगलबार भएको बन्दुक हमलाका दोषिलाई पक्राउ गरेको छ । प्रहरीले फ्रान्क रोबर्ट जेम्सलाई म्यानहट्टनको पूर्वी गाउँबाट गिरफ्तार गरेको हो ।…









