Month: February 2022

चुनावको मुखैमा नेपाल प्रहरीका १२ डीआईजीसहित ठूलो संख्यामा पद रिक्त हुँदै

काठमाडौं । ३० वैशाखमा घोषित स्थानीय तहको निर्वाचनअघि नै प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको ब्याचका १७ जना प्रहरी अधिकारी ३० वर्षे सेवा अवधिका कारण घर जाँदै छन्। चुनाव हुनुभन्दा १२…

पाँच जिल्लाका सिडिओहरु हेरफेर, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । गृह मन्त्रालयले पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेका हुन् । मन्त्रीस्तरीय निर्णयबाट…

दलित समुदायबाट पहिलो महिला सिडिओ बनिन् सीता परियार

काठमाडौं । दलित समुदायका महिलाबाट सीता परियार पहिलो प्रमुख जिल्ला अधिकारी सिडिओ बनेकी छन् । उनलाई गृह मन्त्रालयले हुम्लाको सिडिओ बनाएर पठाएको हो । उनी यसअघि भक्तपुर जिल्लाको सहायक सीडीओ…

आज फाल्गुण ६ गते शुक्रवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कमको थालनी हुनेछ । शुभ यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल…

स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले…

सत्तारुढ दलले गर्ला त आज एमसीसीको छिनोफानो ?

काठमाडौँ- एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलहरुबीच मतभेद जारी रहेका बेला बिहीबार निर्णायक छलफल हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग…

भन्सार एजेन्टको परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण, यी हुन् केन्द्र (सूचनासहित)

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको परीक्षा केन्द्र तोकेको छ । बिहीवार सार्वजनिक सूचना जारी गर्दै विभागले एजेन्टको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकिएको जनाएको हो । परीक्षा…

‘राजनीतिकै बेइज्जत भयो, कि सत्ता छाड्नुस् कि सडक’

काठमाडौं । नेकपा एमालेकी पोलिटब्युरो सदस्य एवम् सचेतक शान्ता चौधरीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई कि सत्ता छाड्न कि सडक छाड्न अनुरोध गरेकी छन् । एमसीसीको विरुद्धमा आन्दोलनमा…

एमसीसी पास नहुँदा के श्रीलंकाकै बाटोमा जाला नेपाल ?

काठमाडौँ । कोरोना महामारीका कारण विश्वभर नै आर्थिक संकट छ। त्यसको असर नेपाल जस्तो विकासशिल राष्ट्रमा नपर्ने कुरै भएन। नेपालमा अहिले आर्थिक संकट आउनुको मूल कारण आपूर्ति र माग पक्ष…

एमसीसी विवाद : सडकदेखि संसद्सम्म सरकार पक्ष नै दुई धार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् । प्रधानन्यायाधीश…