प्रयाङ्कको नाममा गोप्य भिडियो बनाएर अपलोड गर्ने युवक पक्राउ
काठमाडौं – नेपाल प्रहरीको साइबर ब्यूरोले प्रयाङ्कको नाममा शारीरिक तथा मानसिक सास्ती दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार नेपाली प्रयाङ्कस्टर्स युट्यब च्यानलमा भिडियो राख्ने झापाका आकाश सेडाईलाई पक्राउ गरेको…









