Month: February 2022

दुरुपयोग भइरहेको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

खोटाङ – खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भइरहेको पाइएको छ । नेपाल भारत सहयोग लेखिएको स१च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी बोक्नुको सट्टा अन्य यात्रु बोक्नमा प्रयोग गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा…

कांग्रेस १६ जिल्लाको अधिवेशन फेरि स्थगित

काठमाडौं – नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ । फागुन १५ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो । कांग्रेसले बुधबार एक…

संसद् बैठक छल्न कुश्मा पुगे अर्थमन्त्री शर्मा

काठमाडौँ : एमसीसी पारित गर्ने तयारी भएका बेला संसद् बैठक छल्न अर्थमन्त्री जनार्दन शर्मा पर्वतको कुश्मा पुगेका छन् । पर्वत उधोग वाणिज्य संघको बिहीबार हुने साधारणसभामा सहभागी हुन अर्थमन्त्री शर्मा…

एमसीसीबारे फेरि बोल्यो चीन : ‘अल्टिमेटम सहित कस्तो उपहार हो ?’

काठमाडौँ– चिनियाँ विदेश मन्त्रालयले फेरि नेपालमा अमेरिकी अनुदान सहयोग परियोजना, एमसीसीबारे टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले नेपालस्थित अमेरिकी दूतावासले ५० करोड अमेरिकी डलर अनुदान ‘अमेरिकी…

रूस-युक्रेन तनाव: कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा

न्यूयोर्क – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि कच्चा तेलको…

आज प्रतिनिधि सभा बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । संसद् सचिवालयका अनुसार आजको बैठकमा एमसीसीमाथि छलफल हुने छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको आजको…

पल शाहविरुद्धको जाहेरी : नाबालिगलाई विवाहको प्रलोभन देखाएर करणी

काठमाडाैँ – जिल्ला प्रहरी कार्यालय तनहुँमा करणी सम्बन्धी कसुरमा पल शाहविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । पीडित नाबालिग गायिकाकाे तर्फबाट उनको पिताले किटानी जाहेरी दर्ता गराएका हुन् । यसअघि…

आज फागुन १२ गते बिहिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । बोलीमा पनि अङ्कुश लगाएकै…

एमसिसीमा बाबुरामले दिए दुई विकल्प

काठमाडौं – अमेरिकी अनुदान सहयोग एमसिसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका…

विदेशबाट आएका श्रीमानको श्रीमतीले गरिन् प्रेमिसँग मिलेर हत्या

सुनसरी – आफ्नै श्रीमानको हत्या गर्ने महिला र उनका प्रेमीलाई सुनसरी प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै हत्या गरिएका झापा घर भएका…