Month: February 2022

माइनस १५ डिग्री पुग्यो मुस्ताङको तापक्रम, हिउँ पगालेर खान बाध्य

काठमाडौं । दुई दिनदेखि लगातार हिमपात हुँदा उच्च पहाडी हिमाली जिल्लाको जनजीवन प्रभावित बनेको छ । विहिबारदेखिको वर्षाका कारण हिमाली जिल्लाहरुमा मात्र नभई पहाडी तथा काठमाडौंमा समेत हिमपात भएको छ…

आज माघ २२ गते शनिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ, तर साँझमा आर्थिक लाभ मिल्न…

आखिर एमसीसीमा के छ ? पास गर्नु सही कि गलत ? (पूर्णपाठसहित)

काठमाडौँ । पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता निकै पेचिलो बन्दै गएको छ।एमसीसीको समर्थन गर्नेहरु भन्दा पनि बिरोध गर्नेहरुको जमात धेरै रहेको छ । एमसीसी पारित…

भारतले शीतकालीन ओलम्पिक कूटनीतिक रुपमा बहिष्कार गर्ने

एजेन्सी । भारतले आजदेखि चीनको राजधानी बेइजिङमा सुरु हुने शीतकालीन ओलम्पिक कूटनीतिकरुपमा बहिस्कार गर्ने भएको छ । चीनले भारतसँगको सीमा विवादको क्रममा भएको झडपका घाइते कमाण्डरलाई ओलम्पिकको टर्च समाउन दिने…

सुदूरपश्चिममा भारी हिमपात : तीन वटा राजमार्ग बन्द, जनजीवन कष्टकर

कैलाली । सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बिहीबार अपरान्हबाट सुदूरपश्चिमका पहाडी तथा उच्च स्थानमा भारी हिमपात भएको हो । बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ सिगास, मेलौलीलगायका…

आगामी महिनादेखि रेल चलाउने तयारी

धनुषा – धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि…

मन्त्री आलेले किने ८ कट्ठा सरकारी जग्गा !

कैलाली – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले सरकारी जग्गा खरिद गरेका छन् । मन्त्री आलेले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीमा ८ कट्ठा सरकारी जग्गा खरिद…

रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

काठमाडौं – एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्दा रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बैकल्पिक…

आयल निगमले ८४ रुपैयाँमा किन्ने पेट्रोललाई उपभोक्ताले किन १४२ रुपैयाँ तिर्नुपर्ने ?

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य दुई साताभन्दा कम समयमा दोस्रो पटक बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। तर नेपाल आयल निगम अझै १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ…

गठबन्धनको निरन्तरताबारे नेपाली कांग्रेसमा विवाद

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई…