Month: February 2022

बीबीसीको रिपोर्ट : चीनले नेपालको सीमा मिचेको सरकारद्वारा स्वीकार !

नेपाल सरकारले चीनमाथि आफ्नो सीमा मिचेको आरोप लगाएको एक गोप्य दस्तावेजलाई उद्धृत गर्दै बीबीसीले समाचार प्रकाशित गरेको छ । चीनले आफ्नो सीमा मिचेको नेपालले पहिलोपटक आधिकारिकरुपमा स्वीकार गरेको समाचारमा उल्लेख…

चीनले नेपाली भूमि अतिक्रमण गरेको सीमा अध्ययन कार्यदलको प्रतिवेदनद्वारा खुलासा

काठमाडौं । चीनले नेपाली भूमि अतिक्रमण गरेको निष्कर्षसहितको प्रतिवेदन सीमा अध्ययन कार्यदलले नेपाल सरकारलाई बुझाएको खुलासा भएको छ । चीनले नेपाली सीमा मिचेको नेपाल सरकारको प्रतिवेदन अन्तर्राष्ट्रिय सन्चारमाध्यम बीबीसीले सार्वजनिक…

एकैपटक ठूलो संख्यामा प्रहरी हवल्दारको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं – प्रहरी प्रधान कार्यालयले एकैपटक ३ हजार १ सय ५६ प्रहरी हवल्दारहरूको सरुवा गरेको छ । सोमवार कार्यालयले एकैपटक ठूलो संख्यामा हवल्दारको सरुवा गरेको हो । आज साँझ कार्यालयले…

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईँले भर्नु भयो ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको आईपीओ का लागि आजसम्म आवेदन दिने पाइने छ । यही माघ २१ गतेदेखि बिक्री खुला गरेको आईपीओमा…

अन्ततः यस्तो शर्तमा तयार भए सभामुख एमसीसी कार्यसूचीमा राख्न

काठमाडौं । एमसीसी संसद्‍मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ । सदन सञ्चालन नभएसम्म एसीसी टेबल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै सांसदलाई बोल्न…

मूर्ति चोरलाई प्रचण्डले बनाए मन्त्री

काठमाडौं । माओवादी केन्द्रले मूर्ति चोरलाई मन्त्री बनाएपछि खैलाबैला भएको छ । कार्चेन लामा उर्फ छिरिङ दमदोल लामाले सोमबार कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको शपथ लिएपछि विरोध…

नेकपा सांसद बानियाँको बाहिरियो यस्तो कर्तुत, महिला जाहेरी लिएर पुगिन् प्रहरी कार्यालय

बाँके । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई…

आज माघ २५ गते मंगलबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सहयोगीहरूको राम्रो साथ…

के तपाईंको कारोबार ७ लाख भन्दा बढी छ ? त्यसो भए तपाईं राष्ट्र बैंकको निगरानीमा हुनुहुन्छ

काठमाडौँ- राष्ट्र बैंकले सात लाख भन्दा बढीको कारोबार भएकाहरूलाई निगरानी थालेको छ । बैंकमा ठूलो कारोबार गर्नेहरुलाई निगरानी गर्न भन्दै राष्ट्र बैंकले पत्र पठाएको छ । कारोबारको स्रोत पहिचानका लागि…

नेपालमा चिनियाँ अतिक्रमण रोक्न माग गर्दै राष्ट्रसंघीय कार्यलायलाई ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय एकता अभियानले चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै राष्ट्रसंघीय कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ। एकता अभियानका अध्यक्ष विनय यादवले सोमबार काठमाडौंस्थित राष्ट्रसंघको कार्यालयमा पुगेर सूचना अधिकारी राजेन्द्रमान बेपानलीलाई…