Month: February 2022

सर्त संशोधन नभई कुनै हालतमा पनि एमसीसी पारित हुँदैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको सर्त संशोधन नगरी पारित गर्न नसकिने बताएका छन् । बिहीबार पार्टीको…

आजको मौसम : देशभर मेघगर्जन तथा चट्याङसहित वर्षा, उच्च क्षेत्रमा हिमपात

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा पानी पर्दैछ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको छ ।…

झन्डै साढे १६ हजार स्थायी शिक्षकका लागि करिब २ लाख ३७ हजार जनाको आवेदन

काठमाडौं । झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय तहको आवेदन…

गृहमन्त्री खाणद्धारा ६ महिनामा गरेका कामहरूको विवरण सार्वजनिक (विवरणसहित)

काठमाडौं । गृह मन्त्रालयले ६ महिनाको अवधिमा सम्पादन गरेका कार्यहरूको प्रगति विवरणहरु सार्वजनिक गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले कार्यकालमा भएका नीतिगत र कार्यगत प्रगति विवरण बिहीबार सार्वजनिक गरेका हुन्…

बालिका मृत्यु प्रकरण : झारफुकमा संलग्न ‘माता’ ठकुरी पुर्पक्षका लागि जेल चलान

काठमाडौं । झारफुक गर्ने क्रममा एक बालिकाको मृत्यु भएपछि पक्राउ परेकी माता भनिने उमा शाहीलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षको लागि जेल चलान गरिएको छ । नागार्जुन नगरपालिका वडा नम्बर १…

अमेरिकी सैन्य कारबाहीमा मारिए आइएसआइएसका नेता

एजेन्सी – संयुक्त राज्य अमेरिकाका सैनिकको कारबाहीमा मुस्लिम अतिवादी समूह आइएसआइएसका नेता अबु इब्राहिम अल-हासिमी अल कुरेसीको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार साँझ ट्वीट गर्दै आफ्नो निर्देशनमा…

‘चीनलाई गलवान उपत्यकामा रिपोर्ट गरिएकोभन्दा बढी क्षति भयो’

काठमाडौँ । अस्ट्रेलियाको एक अखबारले सन् २०२० मा भारत र चीनबीच गलवान उपत्यकामा भएको झडपमा चीनलाई रिपोर्ट गरिएकोभन्दा बढी क्षति भएको दाबी गरेको छ । सन् २०२० मा भारत र…

सीआरसीसीमार्फत नेपाली भूमिमा चिनियाँ सेना परिचालित

काठमाडौँ । सिन्धुपाल्चोकबाट चाइना जोड्ने कोदारी सडक निर्माणको वहानामा चिनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) मार्फत नेपाली भूमिमा चिनियाँ सेना परिचालित भएको खुल्न आएको छ । फौजी…

सी जिनपिङको शासनमा भ्रष्टाचारको नयाँ स्वरुप

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ जसरी थप शक्तिशाली बन्दै गएका छन्, यसले चीनमा नयाँ स्वरुपको भ्रष्टाचारलाई प्रश्रय दिइरहेको छ। चीनमा पछिल्लो नेताप्रतिको पूर्ण वफादारी नै सी युगमा पदमा पुग्ने…