Month: January 2022

निर्वाचन आयोगले खारेज गर्‍यो तीन दल

काठमाडौं : निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ। नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरिएको आयोगले…

आजदेखि सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य

काठमाण्डाै – सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा…

गठबन्धनको बैठक बालुवाटारमा बस्दै, चुनावबारे निर्णय हुन सक्ने !

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो। यसअघि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका…

सहारा मरुभूमिमा हिमपात

काठमाडौं । सहारा मरुभूमिमा हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको बीबीसीले जनाएको छ । यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात…

यी ५ कम्पनीको आईपीओ निष्कासन हुँदै

काठमाडौं । शेयर बजार उकालो लागिरहेकै बेला ५ वटा कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ ।…

आज रातिदेखि काठमाडौँ उपत्यकामा जोरबिजोर लागू

काठमाडौँ- कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी…

कोरोना कहर : काठमाडौंसहित यी १४ जिल्ला जिल्ला ‘रेड जोन’मा

काठमाडौं । देशभर १४ वटा जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित रहेका छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई सरकारले रेड जोनमा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

विवाह, ब्रतबन्ध आयोजना गर्नुअघि सीडीओको स्वीकृति अनिवार्य

काठमाडौं : काठमाडौं उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्यक्रम गर्नुअघि प्रमुख जिल्ला अधिकारीको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन…

अपराधिक अभिव्यक्ति दिएको भन्दै जनमत पार्टीले माग्यो मन्त्री यादवको बर्खास्ती

काठमाडौं : जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ । पार्टी अध्यक्ष सिके राउतलाई हत्या गर्ने धम्की दिएको भन्दै जनमत पार्टीले उक्त अभिव्यक्तिको…