कांग्रेस प्रवक्तामा यी पाँच नेताको चर्चा, को होलान् देउवाको रोजाई ?
काठमाडौँ – नेपाली कांग्रेसको प्रवक्तामा पाँच जनाको केन्द्रीय सदस्यको नाम चर्चामा छ । १४ औं महाधिवेशन सम्पन्न भएसँगै रिक्त रहेको प्रवक्ताका लागि सभापति शेरबहादुर देउवानिकट पाँच नेताको नाम चर्चामा छ…








