Month: January 2022

सिरहाका कांग्रेस सभापतिलाई गोली हानेर मार्छु भन्दै एसपी पाण्डेको आतंक!

काठमाडौं – जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेले आइतबार मध्यराति साढे १ बजे पेस्तोलसहित नेपाली कांग्रेस सिरहा सभापतिको घरमा पुगेर आतंक मच्चाएको खुलेको छ। स्रोतका…

कैलालीबाट मन्त्रीका छोरा पक्राउ

काठमाडौं । कैलाली प्रहरीले हाइ प्रोफाइल भएका एक प्रदेश मन्त्रीका छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी रहेका छन्।…

आफ्नै घरबेटीलाई बेहोस बनाएर लुटपाट

कैलाली । धनगढीमा भाडामा बस्दै आएका दुई जनाले आफ्नै घरबेटीलाई लुटेर फरार भएका छन् । धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा बस्दै आएका प्रशुराम बाँनियाको घरमा लुटपाट भएको हो । गत पुस…

पुरानै नेतृत्व, पुरानै नीति

काठमाडौँ । पछिल्लो डेढ महिनामा प्रमुख राजनीतिक दलहरूले महाधिवेशन सम्पन्न गरेका छन् । संविधानका छिद्र समाई दलहरूले महाधिवेशन टार्दै आएका थिए । राष्ट्रियसभा निर्वाचनसहित कानुनी जटिलताले थप अवधिका लागि टार्न…

विद्युत् प्राधिकरण र वायुसेवा निगम बीच सहकार्य : प्राधिकरणका कर्मचारीले अन्तरराष्ट्रिय उडानमा छूट पाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एक आपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले र सचिव…

मासुबाटभन्दा तेब्बर प्रोटिन दिने यी खानेकुराबारे जान्नुहोस्

अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ । जसले मासुजन्य प्रोटिन…

नेपालमा ४ लाख २० हजार रुपैयाँमै नयाँ इलेक्ट्रिक कार पाइने

काठमाडौं – अटो होस्ट प्रालिले नयाँ मोडेलको इलेक्ट्रिक कार डेरी एम ७ नेपालमा ल्याएको छ । कम्पनीले डेरी ब्राण्डको इलेक्ट्रिक कार नेपाली बजारमा ल्याएको हो ।अटो होस्टले नयाँ परिमार्जन सहित…

पार्टीभित्रको गुट र भागबन्डा अन्त्य हुन्छ : महामन्त्री थापा

अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबन्डाको अन्त्य गर्ने बताएका छन् । उनले विधानसम्मत ढङ्गले पार्टीलाई चलाउने उल्लेख गरेका हुन् । नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले आज…

नेकपा एमालेले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार, को को परे ?

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । नेकपा एमालेले सबै प्रदेशबाट उम्मेदवारको छनोट गरिएको जनाएको हो । माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता…