Month: January 2022

नेपाली युवती बन्दैछन् ‘रिभेन्ज पोर्न’ को शिकार

इन्स्टाग्राम, टेलिग्राम जस्ता सामाजिक सञ्जालका गोप्य ग्रुप र च्यानलमा युवतीहरूका तस्वीर वा भिडियो शेयर गरेर अश्लील चर्चा र चरित्रहत्या गर्ने कार्यमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। गएको जेठ अन्तिम साता…

फेसबुक ग्रुपमा बालबालिकाको अश्लील भिडियो हाल्ने ९ प्रहरी कारबाहीमा

सामाजिक सञ्जाल फेसबुकमा ग्रुप बनाएर बालबालिकाको अश्लील भिडियो सेयर गर्ने नौ जना प्रहरीलाई कारबाही गरिएको छ । उनीहरुले त्यस्तो भिडियो सामाजिक सञ्जालमा सेयर गरेको अभियोगमा कारबाही गरिएको हो । प्रहरीका…

ऋण तिर्न नसकेपछि वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत

काठमाडौँ । समयमै ऋण तिर्न नसकेपछि नेपाल वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको छ । सरकार जमानतमा बसेर ६ वर्षअघि नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण लिए पनि…

बिहीबारदेखि फेरि हिउँदे वर्षा, हिमपात पनि हुने

काठमाडौँ । हिउँदे वर्षा दोहोरिने भएको छ । मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम खराब रहने छ । अघिल्लो साता पनि वर्षा…

धरानमा दुई मिनेट बोलेका प्रधानमन्त्री देउवाले के भने ?

सुनसरी – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न लागि परिरहेको बताएका छन् । धरान दिवस २०७८ मा सहभागी हुन मंगलबार धरान…

कोरोना अपडेट थप ३ सय ९३ संक्रमित , ३ को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७९४ जनाको पीसीआर परीक्षणमा ३५५…

सजिलै छुट्ने आशामा काठमाडौं आउन थाले सुनकाण्डका आरोपी

काठमाडौं । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या सम्बन्धी मुद्दामा फरार रहेका आरोपी धमाधम काठमाडौं आउन थालेका छन् । साढे ३३ किलो सुनका मालिम मोहनकुमार अग्रवाल समेत…

३३ किलो सुन प्रकरण : विमानस्थलबाट ‘गोरे’का भाइ पक्राउ

काठमाडाैँ – ३३ किलो सुन प्रकरणका मुख्य आराेपी चुडामणि उप्रेती ‘गोरे’का भाइ पक्राउ परेका छन् । मोरङ उर्लाबारी नगरपालिका–७ का ‘गोरे’का भाइ रमेश उप्रेती पक्राउ परेका हुन् । मंगलबार साढे…

नारायणहिटीमा रेस्टुरेन्ट निर्माणको काम रोक्ने निर्णय

काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन…