Month: January 2022

अर्थमन्त्रीको ‘दबाब’मा भाँडियो हिमालयन-इन्भेष्टमेण्ट बैंकको मर्जर

काठमाडौं- हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीचको मर्जर अन्तत: भाँडिएको छ। हिमालयन बैंकको साधारणसभाबाट इन्भेष्टमेण्टसँगको मर्जर प्रस्ताव पारित हुन नसक्दा मर्जर प्रक्रिया भाँडिएको हो। गत वैशाखमा मर्जरको सैद्धान्तिक सहमति गरेका…

अवकाश लिनु चार दिनअघि सहसचिव खरेलको सचिवमा बढुवा

काठमाडाैँ । सरकारले सहसचिव शंकर प्रसाद खरेललाई सचिव पदमा बढुवा गरेको छ। बढुवा समितिको सिफारिसमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई सचिवमा बढुवा गरेको हो। समितिले यही साता पहिलो नम्बरमा रामेश्वर…

मन्त्रिपरिषद्को निर्णय : निषेधसम्बन्धी सबै अधिकार सीडीओलाई, जुलुस, धर्ना र विरोध प्रदर्शनमा रोक

काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक पर्ने निषेधसम्बन्धी निर्णय गर्ने सबै अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई दिने निर्णय गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार यस्तो…

समयमै स्थानीय तह निर्वाचन नभए के हुन्छ? यी हुन् आयोगले औंल्याएका ९ प्रभाव

काठमाडौं- निर्वाचन आयोगले शुक्रबार मुख्य तीन विषयमा केन्द्रित भएर दलहरुसँग छलफल गरेको छ। आयोगको कार्यालय कान्तिपथमा भएको छलफलमा संघीय संसद्‌देखि स्थानीय तहसम्म प्रतिनिधित्व गर्ने दलहरु उपस्थित थिए। छलफलमा आयोगले मुख्य…

‘विकिनी गर्ल’ अर्चना जसले पाइन् भारतीय राष्ट्रिय कांग्रेसको टिकट

मेरठ । भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धीले १२५ सिटका लागि उम्मेदवारको घोषणा गरेकी छिन् । महासचिव गान्धीले बिहीबार घोषणा गरेका उम्मेदवारको सूचीमा ४० प्रतिशत महिलालाई टिकट दिएको छ ।…

आइसोलेसन रहेका ‘प्रचण्ड’को कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको छ। कोरोना भाइरस संक्रमणपछि होम आइसोलेसनमा बसेका प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको उनकी छोरी गंगा दाहालले जानकारी…

तेस्रो लहरको सुरुवातमै ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ – तेस्रो लहरको सुरुवातमै काठमाडौँसहित देशभरका स्वास्थ्य संस्थामा कार्यरत ठूलो संख्यामा स्वास्थ्यकर्मी र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ। काठमाडौंका ६ ठूला सरकारी अस्पतालमा मात्रै १४३ स्वास्थ्यकर्मी संक्रमित भएका छन्…

खानेपानी योजनाका प्रमुखहरू गैरजिम्मेवार हुँदा सभापतिले बैठकमै हप्काइन्

काठमाडाैँ – खानेपानी व्यवस्थापन र वितरणको जिम्मेवारी पाएका खानेपानी योजनाका प्रमुखहरू गैरजिम्मेवार भएर संसद्को विकास तथा प्रविधि समितिमा प्रस्तुत हुँदा सभापतिको खप्की खानु परेको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको…

माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति तोक्नुपर्छ : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली सङ्कलन र स्थानीय तह निर्वाचनका विषयमा परामर्श गरेको छ । राजनीतिक दलहरुका निर्वाचन…

नेपालमा एकैदिन ५ हजार ८७ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १८ हजार नाघ्यो

काठमाडौँ — गत २४ घण्टामा २० हजार ५६० आरटी पीसीआर तथा एन्टिजेन परीक्षणमा ५ हजार ८७ जना नयाँ संक्रमित थपिएका छन् । ४ हजार २०५ जना पीसीआर परीक्षणबाट र ८८३…