Month: January 2022

दुई चिनियाँ जहाजहरू विवादित सेन्काकु टापुहरू नजिकै जापानको जलक्षेत्रमा प्रवेश

टोकियो – बेइजिङद्वारा अवैध घुसपैठको अर्को घटना अन्तर्गत दुई चिनियाँ गस्ती जहाज शनिबार पूर्वी चीन सागरमा विवादित सेन्काकु टापु नजिकैको जापानको जलक्षेत्रमा प्रवेश गरेका छन्। सुरुमा, जम्मा चारवटा जहाजहरू जापानको…

जापानले पनि बेइजिङ ओलम्पिक बहिष्कार गर्ने

टोकियो – जापानले पनि बेइजिङ ओलम्पिक बहिष्कार गर्ने भएको छ। यसअघि संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडालगायतका मुलुकहरुले बेइजिङमा हुने विन्टर ओलम्पिक बहिष्कार गर्ने घोषणा गरिसकेका छन्। यहीबीच जापान सरकारले पनि…

चिनियाँ सेना हिउँ पर्ने क्षेत्रहरूमा युद्धको लागि अक्षम

लद्दाख- लद्दाखमा डरलाग्दो चिसोले काँपिरहेका चिनियाँ सैनिकलाई चीनले पछाडी हटाएको छ। यसको सट्टा चीनले आफ्नो रोबोट आर्मी र मानवरहित सवारीसाधन (मानविहीन सवारीसाधन) अगाडि सारेको छ । तिब्बतको कडा चिसो सहन…

उइगुरहरूको चिनियाँ ‘नरसंहार’ विरुद्ध विश्वभरका विभिन्‍न मुलुकमा विरोध प्रदर्शन

वासिङ्टन । पूर्वी तुर्किस्तानको राष्ट्रिय शोक दिवस मनाउन वाशिङ्टन लगायत विश्वका विभिन्‍न शहरहरूमा प्रदर्शनहरू गरिएको छ। प्रदर्शनकारीहरूले चीनको चलिरहेको “सिन्जियाङमा नरसंहार र उपनिवेश” विरुद्ध निर्णायक कारबाही गर्न आह्वान गरेका छन्।…

भियतनाममाथि पनि चीनको अघोषित नाकाबन्दी

भियतनाम । भियतनामले कडा सीमा नियन्त्रणका कारण चिनियाँ सीमामा हजारौं ट्रक अड्किएको र व्यापार अवरुद्ध भएपछि चीनको शून्य-कोभिड नीतिहरूको कडा आलोचना गरेको छ। गुआङ्सीले ‘शून्य कोभिड’ नीति अन्तर्गत लागू गरिरहेको…

ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

एजेन्सी । अमेरिकाले शीतकालीन ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको हो…

बेलायतको संसदमा चिनियाँ महिलाको घुसपैठ!

लन्डन : संसद सदस्यहरुलाई अनुचित प्रभाव देखाउन चिनियाँ कम्युनिस्ट पार्टीले एक जना महिला घुसपैठ गरेको बेलायतको गुप्तचर संस्था एमआईफाइले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा प्रभाव पार्न र बेलायतको…

चिनियाँ राष्ट्रपतिलाई श्रीलंकाली सांसदको पत्र : हामीलाई ऋणको पासोमा पार्ने नियत देखियो

काठमाडौँ । वित्तीय तथा मानवीय संकट गहिरिँदै गएपछि श्रीलंका सन् २०२२ मै टाट पल्टिने देखिएको छ । पछिल्लो समय श्रीलंकाको मुद्रास्फीति हालसम्मकै उच्च तहमा पुगेको छ । खाद्यान्नको मूल्य अकासिएको छ भने…

सीमा विवादबारे भारतको प्रष्टीकरण : सीमाबारे भारतको धारणा नेपाललाई जानकारी गराइसक्यौं

काठमाडौं । भारतले नेपालसँगको सीमा विवादबारे आफ्नो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । साथै संवादका लागि अन्तर सरकारी संयन्त्र उपयुक्त माध्यम भएको समेत उसले बताएको छ । काठमाडौंस्थित…

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई चैतमा कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय

काठमाडौं- सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतमा यो समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको शहरी…