सिंहदरबारभित्रै मेडिकल कलेज संचालक शर्मालाई कालोमोसो
काठमाडौँ — काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेज विराटनगरका संचालक सुनिल शर्मालाई विद्यार्थीको एक समूहले शुक्रबार सिंहदरबारभित्रै कालोमोसो लगाएर दुर्व्यवहार गरेको छ । विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्दै आएका…







