आजबाट लाइसेन्स छपाइ सुरु, सकेसम्म टाढाकालाई घरमै पुर्याउने व्यवस्था गरिने
काठमाडौं । एक वर्षदेखि बन्द भएको स्मार्ट लाइसेन्सको छपाइ काम मंगलबारदेखि फेरि शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले मंगलबार एक कार्यक्रमका बीच स्मार्ट लाइसेन्सको छपाइ शुरु…









