Month: December 2021

माओवादीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता र पैसाप्रति आशक्ति बढेको प्रचण्डको निष्कर्ष

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रति आशक्ति बढेको निष्कर्ष निकालेका छन्। यो स्थिति बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी…

हायात होटलको १४८ रोपनी जग्गा सरकारका नाममा फिर्ता गर्छुः पर्यटनमन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले संसदीय समितिहरुले दिएको निर्देशन आफूले हुवहु पालना गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलवार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै…

निर्वाचनका लागि ९९ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने, नेपाल प्रहरीले माग्यो १४ अर्ब बजेट

निर्वाचनको तयारीका लागि नेपाल प्रहरीले १४ सय गाडी मागेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुले निर्वाचनका लागि आवश्यक स्रोत साधनको अनुमान बताएका थिए…

हरेक पटककाे राजनीतिक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेका छन् : विश्वकर्मा

सुर्खेत । विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्कबहादुर विश्वकर्माले हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेकाे आरोप लगाएका छन् । जन पत्रकार संगठन कर्णालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा…

माओवादीको बन्दसत्रको दोस्रो दिन के-के भयो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र दोस्रो दिन मंगलबार पनि जारी रह्यो । बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक दस्ताबेज…

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो । अहिले एकता घोषणा कार्यक्रमलाई अध्यक्ष…

विप्लवलाई माधव नेपालकाे आग्रह- विचार र चिन्तन परिवर्तन गर्नुहोस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताएका छन् । राष्ट्रियसभा गृहमा मंगलबार आयोजित नेकपा (एकीकृत समाजवादी) र…

वडाध्यक्षको निधनमा कांग्रेसले आधा झण्डा झुकाउने

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित श्रेष्ठको गएराति ६३ वर्षको उमेरमा आफ्नै निवासमा…

एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न अन्य दल सक्दैनन् : पृथ्वीसुब्बा गुरुङ

बुटवल । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा सम्बोधन गर्दै…

अध्यक्ष नेपालले हात हल्लाएर कम्मर भाँचेपछि…

काठमाडौँ । दिनहुँजसो राजनीतिक भेटघाटमा व्यस्त रहने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हात हल्लाएर कम्मर भाँचेर नाचेको दृश्यले कार्यक्रमका सहभागी तथा दर्शकमा रमाइलो अनुभूति पाइएको छ । पार्टी…