Month: December 2021

स्पाइडर म्यान ‘नो वे होम’ बन्यो कोभिड महामारीका बेला सबैभन्दा बढी पैसा कमाउने चलचित्र

काठमाडौँ : स्पाइडरम्यान शृङ्खलाको नयाँ भाग ग्लोबल बक्स अफिसमा कोभिड महामारी सुरु भएपछि एक अर्ब अमेरिकी डलर कमाउने पहिलो चलचित्र बनेको छ। ‘स्पाइडर म्यान: नो वे होम’ सन् २०२१ मा…

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन्। लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उनले ट्वीट गर्दै महिला…

वर्षासँगै चन्द्रागिरीमा हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च…

ललिता निवास जग्गा प्रकरणः राजनीतिक दलका नेतालाई उन्मुक्ति !

काठमाडौँ : ललिता निवासको सरकारी जग्गा खरिद बिक्री प्रकरणमा मुछिएका तल्लो तहका कर्मचारीलाई मात्र किर्ते मुद्दा दर्ता गर्ने तयारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजनीतिक दलका…

न्यून चापीय प्रणालीको प्रभाव : देशका अधिकांश स्थानमा वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च…

आज पौष १४ गते बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ…

खस क्षेत्री एकता समाजद्वारा मन्त्री श्रेष्ठको ध्यानाकर्षण

काठमाडाैँ : खस क्षेत्री एकता समाज र विश्व मष्ट धर्म महासंघले संयुक्तरुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ । सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई सफल कार्यकालको बधाई…

मुख्यमन्त्री राउत नेपालमा आईएसआईको एजेन्टको रुपमा कार्यरत छन् : विनय यादव

राजविराज । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत मियाँले नेपालमा आईएसआईको एजेन्टको रुपमा कार्यरत रहेको आरोप लगाएका छन् । सप्तरी जिल्लाको सदरमुकाम…

भारतीय महावाणिज्य दूतावासद्वारा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र कल्याणका विषयमा छलफल

वीरगन्ज । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले भारतको ‘आजादी का अमृत महोत्सव’ विशेष सप्ताह अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि छलफल गरेको छ । अपाङ्गताका समस्याहरू बुझ्ने प्रवद्र्धन…

कांग्रेसको प्रदेश २ मा देउवा पक्षकै दबदबा, श्रेष्ठले ल्याइन् सर्वाधिक मत

जनकपुरधाम – नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा संस्थापन पक्षकै दबदबा भएको छ । निर्वाचित ७२ जनाको प्रदेश कार्यसमितिमा ७ जना मात्रै इतरपक्षका विमलेन्द्र निधि र शेखर कोइराला समूहका उम्मेदवार निर्वाचित…