Month: December 2021

सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ पक्राउ

१४ पुस, विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सुवेदीलाई…

तमु ल्होसारमा सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तमु ल्होसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको…

जोर्डनको संसद् भवनमा सांसदहरूबीच कुटाकुट

अम्मान – जोर्डनको संसद्‌मा सांसदहरूबीच कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरूबीच संसद्भि‍त्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो…

गण्डकीमा मन्त्रीलाई जिम्मेवारी दिन अनुसूची परिवर्तन

पोखरा – गण्डकी प्रदेशमा विगत २ महिनादेखि विनाविभागीय मन्त्री रहेका दोबाटे विश्वकर्मालाई जिम्मेवारी दिन कार्यविभाजन नियमावलीको अनुसूची परिवर्तन गरिएको छ । सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले मंसिर २० र पुस…

नेपाल एयरलाइन्सका दुई विमान एकाएक ग्राउन्डेड, सयौँ यात्रु अलपत्र

काठमाडौँ : नेपाल वायुसेवा निगमका दुई वटा विमान एकाएक ग्राउण्डेड भएका छन् । काठमाडौँबाट जापानको नारिता उड्न लागेको वाइडबडी विमान र कतारको दोहाबाट दुबई हुँदै काठमाडौँ आउन लागेको न्यारोबडी विमान…

जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ

दाङ : दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन् । बुधबार कारागारका नाइके यामराम परियार भागेपछि जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो ।…

१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो, खुलामा मात्र ७ हजार २०३

काठमाडौं : शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन…

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत अर्यालको तलब एक करोड ५२ लाख, ८.४२% लाभांश बाँडिदै

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक करोड ५२ लाख ३७ हजार रुपैयाँ तलब भत्ता दिएको छ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल छन्। बैंकले पुस…

बीमा कम्पनीको चुक्ता पूँजी दोब्बर बढीले बढाईँदै, पुराना कम्पनीले बोनस र मर्जरबाट पुर्याउनुपर्ने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने भएको छ । हाल बीमा कम्पनीको चुक्ता पुँजी दोब्बरभन्दा बढीले वृद्धि गर्ने विषयमा छलफल भैरहेको बीमा समितिले जानकारी दिएको छ…

एमसीसी पास गराउन एमाले फकाउँदै देउवा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिएका छन् । एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा…