Month: December 2021

विश्वविद्यालयमा जिन्स लगाउन प्रतिबन्ध

पञ्जाबः पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक विश्वविद्यालयले जिन्स लगाउन प्रतिबन्ध गरेको छ। विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीमाथि विश्वविद्यालयले जिन्स लगाउन प्रतिबन्ध गरेको हो। सो प्रतिबन्ध पञ्जाबस्थित युनिभर्सिटी अफ एग्रिकल्चरल फैसलावादले लगाएको…

रेडक्रसको पुरानो समिति विघटन : भागबण्डामा नयाँ कार्यसमिति

काठमाडौँ । सरकारले डाक्टर नेत्रप्रसाद तिमल्सीनाको अध्यक्षता रहेको कार्यसमिति भंग गर्दै भागबण्डामा नेपाल रेडक्रस सोसाइटीको नयाँ समिति बनाएको छ । सत्तारुढ गठबन्धनका दलबीच भागबण्डामा गठन भएको नयाँ समितिको सभापतिमा सुर्दशन…

ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना

काठमाडौं : बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको छ। यही निश्कर्षसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा चलाउने तयारी गरेको छ। यसबारे ब्युरोको टोलीले तीन वर्ष…

२ सय यात्रु बोकेको विमान ठूलो दुर्घटनाबाट जोगियो

लण्डन : ब्रिटिस एयरवेज कम्पनीको विमान दुर्घटना हुनबाट जोगिएको छ। करिब २ सय यात्रु बोकेको सो विमान १ हजार फिटमाथि दुर्घटना हुनबाट जोगिएको हो। कम्पनीको बिए २२३६ विमान विमानको विन्डस्क्रिन…

मन्त्रीले पूर्वाग्रह साँधेका पर्यटन बोर्डका सीईओलाई अदालतले दियो न्याय

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओे) धनञ्जय रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम…

आज पौष १५ गते बिहिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग…

करण जौहरको नयाँ कलाकारलाई कटाक्षः बक्स अफिसमा जिरो, पारिश्रमिक करोडौं

काठमाडौं । बलिउडका प्रतिभाको कुरा गर्ने हो भने फिल्म मेकिङमा करण जौहरको नाम सबैभन्दा अगाडि आउँछ । फिल्म मेकिङमा उनले आफूलाई प्रमाणित गरिसकेका छन् । करणले ९० दशकको समयमा ‘कुछ…

सामूहिक बलात्कार प्रकरण : विदेश जना तयार ९ युवा यसरी परे प्रहरीकाे फन्दामा

काठमाडाैँ – काठमाडौंको नयाँ बसपार्कस्थित मित्रनगरमा सामूहिक बलात्कारमा संलग्न विदेश जना तयार ९ जना युवा प्रहरीकाे फन्दामा परेका छन् । पक्राउ पर्नेमा युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन…

इच्छाराज तामाङसहित दुई जना पूर्पक्षका लागि जेल चलान

काठमाडौँ – सिभिल ग्रुपका अध्यक्ष तथा एमालेका पूर्व सांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि जेल चलान गरिएकाे छ । जिल्ला अदालत काठमाडौँले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको नेपाल प्रहरीको…

विदेश जानेलाई अब १५ सय डलरको मात्र सटही सुविधा

काठमाडौं । विदेशी मुद्रा सञ्चिती घटेपछि नेपाल राष्ट्र बैंकले डलर सटहीमा थप कडाइ गरेको छ । विदेश जाने नेपालीहरुले पाउने २ हजार डलरसम्मको सटही सुविधालाई घटाएर अब प्रतिव्यक्ति १ हजार…