यस्तो छ कांग्रेस नेताहरूको रोल नम्बर : शेखरभन्दा सुनिल थापा अगाडि
काठमाडौँ – नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवासँग पराजित डा.शेखर कोइरालाको वरीयता २०औँ नम्बर कायम भएको छ । नेपाली कांग्रेसले सबै नेताको वरीयता तोकेर सार्वजनिक गरेको विवरणमा कोइरालाको वरीयता २० नम्बर…








