शेखरको वरीयताबारे पार्टीभित्रै चर्कियो विवाद, अर्जुननरसिंह केसीले जनाए आपत्ति
काठमाडौँ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा पराजित डा.शेखर कोइरालाको पार्टीको अबको वरीयताको विषयमा विवाद चर्किएको छ । सभापति शेरबहादुर देउवाले यसअघिको परम्परा तोड्दै शेखरको वरीयता २०औँ नम्बरमा पुर्याइदिएपछि कांग्रेसभित्र…









