Month: November 2021

१४ जिल्लामा काँग्रेसले पायो नयाँ नेतृत्व : देउवा र पौडेलमध्ये को बलियो ?

काठमाडौं : नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत चयन भएका छन्। बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनबाट केन्द्रीय सभापति शेरबहादुर देउवा निकट गर्बुजा सर्वसम्मत चयन भएका हुन्…

ताइवानले लडाकु विमान सार्वजनिक गर्दा चीनलाई चिन्ता, टक्कर दिने चेतावनी

एजेन्सी । पुनः एकीकरणका लागि चीनले दबाब दिइरहेका बेला ताइवानले भने आफ्नो रक्षा गर्न सक्ने नयाँ लडाकु विमान सार्वजनिक गरेको छ । समाचारमा जनाइए अनुसार अपग्रेड गरिएका एफ–१६ उक्त लडाकु…

प्रदेश २ : मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

काठमाडौं । साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा…

न्यायको मन्दिरमा दमन र धम्की

काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले बिरलै हुने दृश्य देखिन्। प्रहरीको दमन भोगिन्। कतिपयले त युद्धमा प्रयोग गरिने एसएलआर नै बोकेका थिए। झट्ट हेर्दा ब्यारेकजस्तो देखिन्थ्यो…

दबाबमा ओलीः पदाधिकारी मिलाउन सकस

काठमाडौँ । नेकपा एमालेमा अध्यक्षबाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई…

म्यानचेस्टर सिटीलाई वाटफोर्डको चुनौती, दबाब र तनावमा रोनाल्डो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले र वाटफोर्डको सामना गर्दैछ। खेल नेपाली समयअनुसार शनिबार बेलुका ८ः४५ बजे शुरु हुनेछ। हाल युनाइटेड ११ खेलबाट २० अंक जोड्दै तालिकाको छैटौँ…

नेपाल प्रहरीका जना ८ डीएसपी एसपी बढुवाका लागि सिफारिस

काठमाडौं। नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले आठजना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस…

प्रिती जिन्टा बनिन् जुम्ल्याहा बच्चाको आमा

मुम्बई : बलिउड अभिनेत्री प्रिती जिन्टाले जुम्ल्याहा बच्चाको जन्म दिएकी छन्। उनले ट्वीटरमार्फत् यस्तो जानकारी दिएकी हुन्। उनले पति जीन गुडइनफसँग तस्बिर सेयर गर्दै डाक्टर, नर्स तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएकी…

रातभर बलात्कार पश्चात दलित महिलाको हत्या, दुई जना पक्राउ

काठमाडौं : महोत्तरीकी अमृता सदाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी, भंगहा नगरपालिका-५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा…

आज ५८० वर्ष यताकै लामो चन्द्रग्रहण लाग्ने, यी ५ राशिलाई हुँदैछ फलिफाप

काठमाडौं । यो वर्ष सन् २०२१ को अन्तिम चन्द्रग्रहण नोभेम्बर १९ मा लाग्दैछ । मंसीर ३ गते लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८०…