चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमण कसलाई भएको थियो ? यस्तो जवाफ भेटियो अध्ययनबाट
काठमाडौं : कोभिड १९ को पहिलो ज्ञात लक्षणात्मक केस चीनको वुहानको एक थोक खाद्य बजारमा लेखापाल नभई एक महिला समुद्री खाना विक्रेताको थियो। एक नयाँ अध्ययनले यो घातक रोगको उत्पत्तिबारे…







