Month: November 2021

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। उनीहरूबीच आज स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता भएको हो। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन…

आज धनतेरसः केके किनिन्छ धनतेरसका दिन ?

काठमाडौं : आज धनतेरससँगै हिन्दुहरूको दोस्रो महान् चाडको रूपमा रहेको तिहारले पनि पाइला टेको छ । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा…

ठूलो दुर्घटनाबाट जोगियो सीता एयरको जहाज

काठमाडौं : सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो । हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज…

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ। गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा…

तिहारमा मनपरी मूल्यवृद्धि : उपभोक्ता मारमा, सरकार मौन

काठमाडौं । एक साताअघिसम्म ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी अहिले एक सयको हाराहारीमा छ । चिनी किन्दा ठाउँ हेरिकन उपभोक्ताले ९५ देखि ९८ रुपैयाँसम्म तिर्नुपरिरहेको छ । ८५ रुपैयाँ प्रतिकिलो…

आगामी निर्वाचनमा कांग्रेसले अवस्था हेरेर तालमेल गर्ने

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ । कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको…

अनलाइन सेवाका नाममा सेवाग्राहीलाई सास्ती

काठमाडौं । सेवाग्राहीहरूलाई छिटोछरितो सेवा दिने उद्देश्यले मालपोत कार्यालयहरूले सुरु गरेको अनलाइन सेवाले उल्टै सेवाग्राहीहरूलाई सास्ती दिन थालेको छ। अनलाइन सेवा सुरु गरिएका मालपोत कार्यालयहरूमा अनलाइनबाटै जग्गाको स्वामित्व हस्तान्तरणका लागि…

चिनियाँ ठेकेदारलाई कुलमानको चेतावनी

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिए…

केन्द्रसँगै एमालेले चारै प्रदेशमा सत्ता गुमायो

काठमाडौं । पार्टी विभाजनसँगै नेकपा एमालेले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो । एमालेसँग विभाजित भएर बनेको…

मुख्यमन्त्रीमा नियुक्त नहुँदै राईको बियर पार्टी (भिडियोसहित)

काठमाडौं । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राजेन्द्र राईले पार्टी दिएका छन्। नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहेका राईले मुख्यमन्त्री बनिनक्दै स्याम्पियन…