Month: November 2021

२ पिल्लरमा अडिएको विश्वकै सानो देश, जहाँ बस्छन् २७ जना मानिस

काठमाडौँ : दुई पिल्लरमा अडिएको एक यस्तो देश जहाँ २७ जना मात्र बसोबास गर्छन। इंगल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको सील्याण्ड माइक्रो नेसनका नामले पनि चिनिन्छ । सुन्दा…

जबराविरुद्ध झन् कडा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव न्यायाधीश र कानुन व्यवसायीले अस्वीकार गरेका छन्। उनीहरूले राजीनामा नै सम्मानजनक बहिर्गमन भएको अडान लिएका छन्। प्रधानन्यायाधीश जबराले मंगलबार सर्वोच्च अदालतमा १०…

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं : आज बुधबार कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।…

लागूऔषधसहित बुटवलबाट चार जना पक्राउ

बुटवल : रुपन्देही प्रहरीले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा-४ शिवनगरका शंकर नेपाल, तिलोत्तमा-३ का केशव गिरी र बुटवल उपमहानगरपालिका-११ का दीपक…

योग गर्ने कि जिम जाने?

काठमाडौं : मानिसको मांसपेशी–प्रणाली असाधारण छ । हाम्रा मांसपेशीहरूले अद्भुत काम गर्न सक्छन् । मांसपेशीहरूले काम गर्ने क्षमतालाई बढाउन तिनलाई बलियो एवं एकदमै लचिलो राख्नुपर्ने हुन्छ । यदि तपाईंले भारी…

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

जाजरकोट : नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसाे दुर्घटनामा परेकाे हाे । दुर्घटनामा नलगाड-५…

‘प्रधानन्यायाधीश जबराले सर्त तोडे’

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव ल्याएपछि बन्दीका मुद्दा हेर्न मन्जुर भएका न्यायाधीशले मंगलबार फेरि इजलास बहिष्कार गरेका छन्। प्रधानन्यायाधीशले सर्त तोडेको आरोप उनीहरूले लगाएका छन्। सम्मानजक बहिर्गमनको…

आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढाल्ने धम्की नदिए हुन्छ : गृहमन्त्री खाँण

पाँचथर । प्रधानमन्त्रीको समेत कार्यभार सम्हालिरहेका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन् । पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयवासीसँगको अन्तक्र्रियाका क्रममा उनले आफ्नै…

बलिउड बादशाह शाहरुख खानको कुल सम्पत्ति कति छ ?

एजेन्सी । बलिउड बादशाह शाहरुख खान ५६ वर्ष पुगेका छन्। ठूलो संघर्ष गरेर बलिउडमा उदाएका शाहरुखका विश्वभर प्रशंसकहरु छन्। उनी दिल्लीका एक मध्यमवर्गीय परिवारका युवक थिए। उनको आर्थिक अवस्था यति…

यस्तो छ कार्तिक १७ गते बुधबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक १७ गते बुधबारको राशिफल हेर्नुहोस्ः मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका…