चर्चित डान्सर सुशान्त खत्रीलाई प्रहरीले किन हान्यो झापड ?
काठमाडौं । डान्सर सुशान्त खत्रीले प्रहरीले आफूमाथि अमानवीय दुर्व्यवहार गरेको बताएका छन्। उनले बिना कसनै कसुर आफूलाई प्रहरीले नियन्त्रणमा लिएर झापड हानेको बताएका छन्। सामाजिक संजाल फेसबुकमा लाइभमा आउँदै उनले…









