Month: November 2021

जसपाका वडाध्यक्ष र वडासदस्य कांग्रेसमा प्रवेश

मोरङ । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १५ वडाध्यक्ष अस्लम आलम जसपा परित्याग गरी कांग्रेसमा गएका हुन्। त्यस्तै…

दीपावलीपछि नयाँ दिल्लीमा प्रदूषण उच्च, घाँटी चिलाउने तथा आँखा दुख्ने समस्या बढ्यो

काठमाडौं : शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्लीको वायु गुणस्तरको सूचकांक ‘खतरनाक’ श्रेणीमा सूचीकृत भयो। बिहीबार दीपावलीमा मानिसहरुले प्रतिबन्ध उल्लंघन गर्दै पट्का पड्काए, जसको कारण नयाँ दिल्ली शुक्रबार बिहान धुवाँको…

आज भाइटीका : उत्तम साइत ११ बजेर दुई मिनेट, कुन देशमा कति बेला छ साइत ?

काठमाडौं : तिहारको पाँचौं अर्थात् आज (शनिबार) भाइटीका लगाइँदैछ। प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो। यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा…

स्वास्थ्य मापदण्ड पालना गर्दै खुशीयालीका साथ तिहार मनाऔँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन…

भारत टी–२० विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना जीवितै

एजेन्सी । आइसिसि टी–२० विश्वकप २०२१ अन्तर्गतको खेलमा भारतले स्कटल्यान्डलाई ८ विकेटले हराएको छ। सुपर १२ को समूह २ मा रहेको भारतले स्कटल्यान्डमाथि फराकिलो जित निकाल्दै नेटरनरेटमा सुधार गरेर सेमिफाइनल…

ग्यासको सिलिण्डर विस्फोट : मृतक ४ जनाको पहिचान खुल्यो, ५ जना अस्पताल भर्ना

ललितपुर । ललितपुरको मंगलबजारमा भएको ग्यास सिलिण्डर विस्फोटमा मृत्यु हुने ४ जनाको पहिचान खुलेको छ। मृतकहरुमा लक्ष्मीकृष्ण ताम्राकार, अन्जना ताम्राकार, रजना ताम्राकार र निर्मल ताम्राकार रहेको प्रहरीले जानकारी दिएको छ।…

दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइदै

काठमाडौं : आज शनिबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजा/भाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र…

१७ जना युवाद्वारा १७ वर्षीय किशोरीको सामूहिक बलात्कार

एजेन्सी । काजाकिस्तानमा एक १७ वर्षीय किशोरीको अपरहण गरी सामूहिक बलात्कार भएको छ। क्याब ड्राइभर ती किशोरीलाई झुक्याएर अञ्जान ठाउँमा लगेका थिए जहाँ उनका साथीहरुले किशोरीको सामूहिक बलात्कार गरेका थिए।…

एमसीसी संसदबाट पास गर्न सकिन्न : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी संसदबाट पास गर्न नसकिने बताएका छन्। एमसीसीलाई संशोधन नभएसम्म पारित हुन सकने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले यसअघि…

यस्तो छ आज कार्तिक २० गते शनिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ…