Month: November 2021

आजको मौसम : कतै हिमपात कतै वर्षा हुने

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू–भागमा मौसम सामान्यतय सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ…

वर्षाले धान नष्ट गर्‍यो, अब परिवार कसरी पाल्ने ?

नेपालगञ्ज : बाँके नरैनापुर–३ बालापुरकी ४३ वर्षिया सत्तवा रैदास वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्तामा डुबेकी छन् । बेमौसमी वर्षा धानबालीमा क्षति गरेपछि उनी मारमा परेकी हुन् । कात्तिक १…

अम्बानी परिवारले लन्डनमा किन किन्यो ३ सय ‘एकर’ जमिन ?

नयाँ दिल्ली : बेलायत सर्न लागेको खबरको भारतीय व्यापारी मुकेश अम्बानी र अम्बानी परिवारले खण्डन गरेको छ। पछिल्लो समय अम्बानी परिवार बसाईँ सर्न लन्डनमा ३ सय एकर जमिन किनेको विभिन्न…

३ गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले सेल्टा भिगोसँग बराबरी गरेको छ। शनिबार भएको खेलमा दुई टोलीले ३–३ गोलको बराबरी गरेका हुन्। सेल्टा भिगोको मैदानमा पहिलो हाफमा ३–०…

ड्रग्स प्रकरण : आर्यन खानलाई जेल कोच्ने एनसीबी अधिकारीलाई मुद्धाबाट हटाइयो

एजेन्सी । बलिउड बादशाह शाहरुख खानका छोरा आर्यन खान केही समयअघि जेलबाट रिहा भए। मुम्बई क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेका उनी जमानतमा रिहा भएका थिए। आर्यन केसमा एनसीबीका…

यस्तो छ कार्तिक २१ गते आइतबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक २१ गते आइतबारको राशिफल हेर्नुहोस्ः मेष आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट…

मेटाले अनुहार पहिचान गर्ने प्रविधिलाई निरन्तरता दिने

काठमाडौं : फेसबुकले यही साता आफ्नो प्लेटफर्ममा अनुहार पहिचान गर्ने प्रविधि प्रयोग नगर्ने जनाएको छ। तर,फेसबुकको मूल कम्पनी मेटाले भने यो प्रविधि यसको मेटाभर्स उत्पादनमा लागू नहुने उल्लेख गरेको छ।…

संसारकै सबैभन्दा बढी संगठित अपराध एसियामा, नेपाल ३५ औं स्थानमा

एजेन्सी । संसारभर संगठित अपराध हुने मुलुकहरुमध्ये नेपाल ३५ औं नम्बरमा परेको छ। सन् २०२१ मा दक्षिण एशियाली आठ मुलुकहरुमध्ये बढी संगठित अपराध हुनेमा नेपाल तेस्रो छ। दक्षिण एशियामा संगठित…

संसारकै ठूलो गुप्तांग भएका व्यक्तिलाई पाइन्टमा गैरकानुनी वस्तु लुकाएको आशंकामा समातियो

काठमाडौं। अमेरिकी अभिनेता नजोनाह फाल्कनलाई विमानस्थलमा सुरक्षा जाँचको क्रममा निकै अप्ठ्यारो र विचित्र स्थितिको सामना गर्नुपरेको छ । खासमा जाँच टिमलाई फाल्कनले आफ्नो पाइन्टभित्र केही कुरा लुकाएको र त्यो लुकाइएको…

महिलाले श्रीमानका लागि ढोका खुल्लै राखेर सुत्दा छिमेकी घरभित्र पसेर बलात्कार

काठमाडौं। भारतको नोएडाको गौतम बुद्ध नगरमा झस्काउने खालको बलात्कारको घटना भएको छ । नोएडाको फेस २ को भंगेल क्षेत्रमा एक महिला घरभित्र सुतेकी थिइन् । उनका श्रीमान छतमा सुतिरहेका थिए…