Month: October 2021

तालिबानले लगायो मिडियामाथि प्रतिबन्ध

काठमाडौं । तालिबानको सूचना तथा संस्कृति मन्त्रालयले मिडिया रिपोर्टिङमा प्रतिबन्ध लगाएको छ। तालिबानले मिडियालाई इस्लामविरुद्ध कुनै प्रकारको रिपोर्टिङ गर्न नपाइने बताएको छ । साथै तालिबान नेतृत्वको आलोचना गर्न पनि नमिल्ने…

सीता भण्डारी मृत्यु प्रकरणः श्रीमानको नाममा सुसाइड नोट, ‘मलाई यो जिन्दगीबाट पुग्यो’

बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका–५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले दावी गरेको छ । जिल्ला प्रहरी कार्यालयले उनको मृत्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे…

महिलाले पिसाब फेरेको भिडियो पोर्न साइटमा ! पीडितको मुद्दा न्यायाधीशले खारेज गरे

एजेन्सी । स्पेनमा महिला अधिकारवादी समूहका तर्फबाट दायर भएको एउटा मुद्दा त्यहाँको अदालतले खारेज गरिदिएको छ । महिला सार्वजनिक स्थलमा सामूहिक रूपमा पिसाव फेर्न जाँदा गोप्य ढंगले खिचिएको तस्बिर र…

बुटवलमा टिपर दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर

बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान पौने २ बजे पश्चिमबाट बुटवल आउँदै गरेको बा ४ ख ९४५९ नम्बरको टिपर नेपालगञ्जरोड, बुटवलमा दुर्घटना…

बाबुको पहिचान खुले पनि आमाको नाम मात्र उल्लेख गरेर नागरिकता दिन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ । बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्र नागरिकता लिन चाहे उपलब्ध गराउनुपर्ने सर्वोच्चको निर्णय…

बैतडीमा डिलासैनी गाउँपालिकाे बेरुजु सबैभन्दा बढी, नगरपालिकालाई पनि उछिन्याे

बैतडी । बैतडीका स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको छ । यहाँका १० स्थानीय तहको बेरुजु रकम साढे ३२ करोड रहेकाे महालेखा परीक्षकको कार्यालयकाे वार्षिक प्रतिवेदनमा उल्लेख छ…

मेयर ‘ठेकेदार’ले समयमै सडक कालाेपत्रे नगर्दा स्थानीयलाई सास्ती

जाजरकोट । बारेकोट गाउँपालिका-१ सिल्पाचौरका दलबहादुर बुढा बिरामी श्रीमतीको उपचार गरेर नेपालगन्जबाट जाजरकोट सदरमुकाम पाँच घण्टामा पुगे । तर सदरमुकामस्थित पासागाड जिरो प्वाइन्टबाट कालेगाउँ चार किलोमिटर पार गर्न उनलाई सात…

यी हुन् कांग्रेस काठमाडौंमा पालिका सभापतिका दाबेदार

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौंका ११ मध्ये १० पालिकाको अधिवेशन आजबाट सुरु हुँदैछ । दक्षिणकालीबाहेकका पालिकामा आजदेखि अधिवेशन सुरु हुन लागेको हो । चन्द्रागिरी नगरपालिकाबाहेक प्राय सबै पालिकामा…

बच्चालाई कम दूध चुसाउने महिला स्तन क्यान्सरको उच्च जोखिममा

काठमाडौं । बच्चालाई कम दूध चुसाउने महिलामा स्तन क्यान्सरको उच्चजोखिममा हुने गरेको पाइएको छ । प्राकृतिक चक्रविपरीत बच्चालाई कम दूध खुवाउने, महिनावारीमा गडबडी, ३० वर्षपछि सन्तान जन्माउने तथा मोटोपन भएका…

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सुरु

काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको प्रथम राष्ट्रिय विधान महाधिवेशनअन्तर्गत आज समूहगत छलफल सुरु भएको छ । महाधिवेशनमा हिजो पेस भएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर…