Month: October 2021

ताइवानको हवाई क्षेत्रमा फेरि ३८ चिनियाँ लडाकु विमानको घुसपैठ

एजेन्सी । ताइवानले आफ्नो हवाई क्षेत्रमा चिनियाँ लडाकु विमानले घुसपैठ गरेको बताएको छ । चीनको स्थापना दिवसमा शुक्रबार ३८ लडाकु विमानले ताइवानको हवाई क्षेत्रमा दुई पटक उडान भरेको समाचार एजेन्सी…

‘न्याय’को छायामा मुस्कान

काठमाडौं । एसिड हानेर घाइते बनाएका अभियुक्तहरूलाई अदालतले तोकेको सजाय थाहा पाएपछि मुस्कान खातुन बेचैन बनेकी छन्। २०७६ भदौ २० गते स्कुल जाँदा गर्दा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको चोट…

स्रोत नखुलेको १५ लाखसहित ३ जना पक्राउ

काठमाडौं । भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको रु १५ लाख ५० हजार र दुई भारतीयसहित तीनजनालाई शुक्रबार पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर…

सरुवामा विकृति : हचुवामा बाहिर सूची बन्दा त्रुटि नै त्रुटि

काठमाडौं । सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिन थालेका छन् । सम्बन्धित मन्त्रालय र सिंहदरबारभित्र भन्दा पनि विभिन्न अमूक व्यक्तिको घर र आवासमा कर्मचारीको सरुवा सूची बनाएर…

विवादास्पद ‘इन्काउन्टर’ : तत्कालीन गृहमन्त्री थापा र आइजीपी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने

काठमाडौं । सर्वोच्च अदालतले प्रहरीले हानेको गोलीबाट मृत्यु भएको घटनामा प्रहरीले नै जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न आदेश गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले जाहेरी दर्ता…

एमाले विधान महाधिवेशनको पहिलो दिनमा के-के भयो ?

काठमाडौं । निर्माणपछिको पहिलो र ठूलो कार्यक्रम आयोजना भएको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा केही दिन यतादेखि नै चहलपहल भएको थियो भने आज मध्याह्नसम्म त मानिसले खुट्टा टेक्नै ठाउँ पाउन…

आजको मौसम पूर्वानुमान : प्रदेश २ मा वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान…

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

वि.सं.२०७८ साल असोज १६ गते । शनिवार । ईश्वी सन् २०२१ अक्टोबर ०२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ ।…

एमाले महाधिवेशन : मन्चमै निदाए नेता–कार्यकर्ता !

काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि सुरु भएको छ । गोदावरीस्थित सनराइज हलमा सुरु भएको विधान महाधिवेशनमा देशभरका करिब ६ हजार प्रतिनिधि सहभागी भएका एमालेले जनाएको छ। विधान…

दशैं बिदामा विद्यालय खुल्ने

डोटी । जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले यस वर्षको दसैँ बिदा घटाएर पालिकाभरिमा रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ। कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा…